चैत्र २०, २०८१ बुधबार | ०६:३२:००
मुर्छित फुटबलमा अड्किएको धङधङी लखनउले दियो पन्जाबलाई १७२ रनको लक्ष्य एर्लिङ हालान्ड कम्तिमा पनि सात साता मैदान बाहिर रहने धनगढीको विजयी सुरुआत टस जितेर फिल्डिङ गर्दै पन्जाब गण्डकीका आठ जिल्ला खेलकुद विकास समितिले पाए पदाधिकारी पुछारको श्री कुमारीलाई हराउँदै श्री भगवती शीर्ष स्थानमा उक्लियो नेपालमा पहिलो पटक कुकिवन च्याम्पियनसिप हुने मुवाँथाईका गुणराज रुचालले अस्ट्रेलियामा प्रशिक्षण गराउने मध्यपुरविरुद्ध सानदार जित हासिल गर्दै च्यासल उक्लियो तेस्रो स्थानमा मुर्छित फुटबलमा अड्किएको धङधङी लखनउले दियो पन्जाबलाई १७२ रनको लक्ष्य एर्लिङ हालान्ड कम्तिमा पनि सात साता मैदान बाहिर रहने धनगढीको विजयी सुरुआत टस जितेर फिल्डिङ गर्दै पन्जाब गण्डकीका आठ जिल्ला खेलकुद विकास समितिले पाए पदाधिकारी पुछारको श्री कुमारीलाई हराउँदै श्री भगवती शीर्ष स्थानमा उक्लियो नेपालमा पहिलो पटक कुकिवन च्याम्पियनसिप हुने मुवाँथाईका गुणराज रुचालले अस्ट्रेलियामा प्रशिक्षण गराउने मध्यपुरविरुद्ध सानदार जित हासिल गर्दै च्यासल उक्लियो तेस्रो स्थानमा

पुनरागमन जित निकाल्दै सिटी सेमिफाइनलमा

काठमाडौं । प्रिमियर लिग प्रतिद्धन्द्धी बर्नमाउथविरुद्ध २-१ को पुनरागमन जित निकाल्दै म्यानचेस्टर सिटी एफए कपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

भिटालिटी रंगशालामा पाहुना टोलीलाई जित दिलाउन एर्लिङ हालान्ड र ओमर मर्मोशले गोल गरे । बर्नमाउथका लागि इभानिल्सनले गोल गरे ।

खेलको १४औं मिनेटमा हालान्ड पेनाल्टीमा चुक्दा सिटीले अग्रता लिने सुनौलो अवसर गुमायो । सात मिनेपछि इभानिल्सनले गोल गर्दा बर्नमाउथ १-० ले अगाडि बढ्यो ।

हाल्यान्डले ४९औं मिनेटमा सिटीलाई बराबरीमा ल्याए । मर्मोशले ६३औं मिनेटमा गोल गर्दै टोलीलाई २-१ को रोमाञ्चक पुनरागमन जित दिलाए ।

अर्को खेलमा प्रिस्टनविरुद्ध ३-० को सहज जित निकाल्दै एस्टन भिल्लाले पनि सेमिफाइनलको यात्रा तय गरेको छ ।

सेमिफाइनलमा सिटीले नटिङघम फरेस्ट र भिल्लाले क्रिस्टल प्यालेसको सामना गर्नेछन् । 


भिडियो
BANSBARI CLUB पछिल्ला वर्षका गल्ती नदोहोर्याउनेमा सचेत छ II MARTYR'S MEMORIAL B DIVISION LEAGUE
DHANGADHI FC सँग लज्जास्पद हार व्यहोरेपछि BUTWAL LUMBINI FC प्रशिक्षक PUSHPA LAL SHARMA ।। NSL
NSL आयोजना गर्ने तरिका ठिक भएन: Suman Shrestha, Coach, Pokhara Thunders
NSL लोकल गेम जस्तो देखियो: Nabin Naupane, Coach, FC Chitwan
DHANGADI FC सँग च्याम्पियन हुनुबाहेकको विकल्प छैन II NEPAL SUPER LEAGUE NSL
नेपाली क्लबले नेपालकै गोलकिपरलाई माया गरेनन्: PUSHPA LAL SHARMA, COACH, BUTWAL LUMBINI FC ।। NSL ।।
एक अंकमा खुसी छैन: PRABESH KATWAL, COACH, JHAPA FC ।। NSL ।।