चैत्र २१, २०८१ बिहीबार | ०३:५८:०१
बेङ्लुरुले दियो गुजरातलाई १७० रनको लक्ष्य पहिलो खेलमा टाइम्स पराजित ललितपुरको पहिलो जित, पोखराको लगातार दोस्रो हार बेङ्लुरुविरुद्ध फिल्डिङ गर्दै गुजरात पुलिसलाई चौतारा साँगाचोकगढी नगर कप भलिबलको उपाधि प्लानिङ ब्वाइजलाई दुई अंकको अग्रता एनपिएल आयोजनामा अनियमितता ! क्यानमाथि छानविन गर्न कार्यदल गठन, १५ दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन इण्डो नेपाल ट्वान्टी-२० क्रिकेट शनिबारबाट हुने न्युजिल्यान्डलाई एक खेल अगावै एकदिवसीय शृंखला वीरगंजको अपराजित यात्रा कायम बेङ्लुरुले दियो गुजरातलाई १७० रनको लक्ष्य पहिलो खेलमा टाइम्स पराजित ललितपुरको पहिलो जित, पोखराको लगातार दोस्रो हार बेङ्लुरुविरुद्ध फिल्डिङ गर्दै गुजरात पुलिसलाई चौतारा साँगाचोकगढी नगर कप भलिबलको उपाधि प्लानिङ ब्वाइजलाई दुई अंकको अग्रता एनपिएल आयोजनामा अनियमितता ! क्यानमाथि छानविन गर्न कार्यदल गठन, १५ दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन इण्डो नेपाल ट्वान्टी-२० क्रिकेट शनिबारबाट हुने न्युजिल्यान्डलाई एक खेल अगावै एकदिवसीय शृंखला वीरगंजको अपराजित यात्रा कायम

धनगढीलाई बुटवलको चुनौती

फाइल तस्विर ।

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) मा मंगलबार एक अर्कोको सामना गर्दा साबिक उपविजेता धनगढी एफसी र बुटवल लुम्बिनी एफसी पहिलो जितको लक्ष्यमा हुनेछन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा साँझ खेल ६ बजे सुरु हुनेछ। धनगढी आफ्नो पहिलो र बुटवल दोस्रो खेल खेल्दैछन् ।

बुटवल पहिलो खेलमा झापा एफसीसँग गोलरहित बराबरीमा रोकिएको थियो ।

एनएसएलमा हालसम्म धनगढी र बुटवलले दुई पटक एक अर्काको सामना गरेका छन् । जसमा दुवै टोलीले समान एक खेल आफ्नो पक्षमा पारेका छन् ।

पहिलो संस्करणमा बुटवल तथा दोस्रो संस्करणमा धनगढी समान १-० ले विजयी भएका थिए । 


भिडियो
BANSBARI CLUB पछिल्ला वर्षका गल्ती नदोहोर्याउनेमा सचेत छ II MARTYR'S MEMORIAL B DIVISION LEAGUE
DHANGADHI FC सँग लज्जास्पद हार व्यहोरेपछि BUTWAL LUMBINI FC प्रशिक्षक PUSHPA LAL SHARMA ।। NSL
NSL आयोजना गर्ने तरिका ठिक भएन: Suman Shrestha, Coach, Pokhara Thunders
NSL लोकल गेम जस्तो देखियो: Nabin Naupane, Coach, FC Chitwan
DHANGADI FC सँग च्याम्पियन हुनुबाहेकको विकल्प छैन II NEPAL SUPER LEAGUE NSL
नेपाली क्लबले नेपालकै गोलकिपरलाई माया गरेनन्: PUSHPA LAL SHARMA, COACH, BUTWAL LUMBINI FC ।। NSL ।।
एक अंकमा खुसी छैन: PRABESH KATWAL, COACH, JHAPA FC ।। NSL ।।