चैत्र २०, २०८१ बुधबार | ०६:४३:१५
मुर्छित फुटबलमा अड्किएको धङधङी लखनउले दियो पन्जाबलाई १७२ रनको लक्ष्य एर्लिङ हालान्ड कम्तिमा पनि सात साता मैदान बाहिर रहने धनगढीको विजयी सुरुआत टस जितेर फिल्डिङ गर्दै पन्जाब गण्डकीका आठ जिल्ला खेलकुद विकास समितिले पाए पदाधिकारी पुछारको श्री कुमारीलाई हराउँदै श्री भगवती शीर्ष स्थानमा उक्लियो नेपालमा पहिलो पटक कुकिवन च्याम्पियनसिप हुने मुवाँथाईका गुणराज रुचालले अस्ट्रेलियामा प्रशिक्षण गराउने मध्यपुरविरुद्ध सानदार जित हासिल गर्दै च्यासल उक्लियो तेस्रो स्थानमा मुर्छित फुटबलमा अड्किएको धङधङी लखनउले दियो पन्जाबलाई १७२ रनको लक्ष्य एर्लिङ हालान्ड कम्तिमा पनि सात साता मैदान बाहिर रहने धनगढीको विजयी सुरुआत टस जितेर फिल्डिङ गर्दै पन्जाब गण्डकीका आठ जिल्ला खेलकुद विकास समितिले पाए पदाधिकारी पुछारको श्री कुमारीलाई हराउँदै श्री भगवती शीर्ष स्थानमा उक्लियो नेपालमा पहिलो पटक कुकिवन च्याम्पियनसिप हुने मुवाँथाईका गुणराज रुचालले अस्ट्रेलियामा प्रशिक्षण गराउने मध्यपुरविरुद्ध सानदार जित हासिल गर्दै च्यासल उक्लियो तेस्रो स्थानमा

बार्सिलोनालाई स्पष्ट तीन अंकको अग्रता

काठमाडौं । लिग लिडर बार्सिलोनाले स्पेनिस ला लिगामा आइतबार जिरोनाविरुद्ध ४-१ को सहज जित दर्ता गरेको छ ।

जितसँगै २९ खेलमा ६६ अंक जोडेको बार्सिलाेनाले दोस्रो स्थानको रियाल मड्रिडसँग स्पष्ट तीन अंकको अग्रता लिएको छ ।

यता पराजित जिरोना २९ खेलबाट ३४ अंकका साथ १३औं स्थानमा छ ।

ओलिम्पिक लुइस कम्पनिज रंगशालामा घरेलु टोली बार्सिलोनालाई जित दिलाउन रोबर्ट लेवान्डोवस्कीले दुई र फेरान टोरेसले एक गोल गर्दा एक गोल आत्मघाती उपहारस्वरुप प्राप्त भयो । जिरोनाका लागि अर्नौउट डन्जुमाले गोल फर्काए ।

खेलको ४३औं मिनेटमा लाडिस्लाभ क्रेज्कीबाट आत्मघाती गोल हुन पुग्दा बार्सिलोनाले अग्रता लिएको थियो । ५३औं मिनेटमा डन्जुमाले गोल गर्दै जिरोनालाई बराबरीमा ल्याए ।

लेवान्डोवस्कीले ६१ र ७७औं मिनेटमा गोल गर्दा बार्सिलोना ३-१ ले अगाडि बढ्यो । निर्धारित समय सकिन चार मिनेट बाँकी रहँदा टोरेसले गोल गर्दै बार्सिलोनालाई ४-१ को सहज जित दिलाए । 


भिडियो
BANSBARI CLUB पछिल्ला वर्षका गल्ती नदोहोर्याउनेमा सचेत छ II MARTYR'S MEMORIAL B DIVISION LEAGUE
DHANGADHI FC सँग लज्जास्पद हार व्यहोरेपछि BUTWAL LUMBINI FC प्रशिक्षक PUSHPA LAL SHARMA ।। NSL
NSL आयोजना गर्ने तरिका ठिक भएन: Suman Shrestha, Coach, Pokhara Thunders
NSL लोकल गेम जस्तो देखियो: Nabin Naupane, Coach, FC Chitwan
DHANGADI FC सँग च्याम्पियन हुनुबाहेकको विकल्प छैन II NEPAL SUPER LEAGUE NSL
नेपाली क्लबले नेपालकै गोलकिपरलाई माया गरेनन्: PUSHPA LAL SHARMA, COACH, BUTWAL LUMBINI FC ।। NSL ।।
एक अंकमा खुसी छैन: PRABESH KATWAL, COACH, JHAPA FC ।। NSL ।।