चैत्र १९, २०८१ मंगलबार | ०६:०४:२४
जब फ्रेन्चाइज खेलले ‘लोकल टूर्नामेन्ट’को महसुस गरायो कोलकाताले दियो मुम्बईलाई ११७ रनको लक्ष्य चिवतनले पोखरालाई हरायो कोलकाताविरुद्ध फिल्डिङ गर्दै मुम्बई पोखराविरुद्ध पहिलो हाफमा चितवनलाई अग्रता लाइपजिगका प्रशिक्षक मार्को रोज बर्खास्त बोर्खा गोलानले नेपाली स्क्वास खेलाडीलाई प्रशिक्षण दिने राजस्थान रोयल्सका कप्तान रियान परागलाई १२ लाख जरिवाना ज्याकुब मेन्शिकले जिते मियामी ओपनको उपाधि कोलकातालाई मुम्बईको चुनौती जब फ्रेन्चाइज खेलले ‘लोकल टूर्नामेन्ट’को महसुस गरायो कोलकाताले दियो मुम्बईलाई ११७ रनको लक्ष्य चिवतनले पोखरालाई हरायो कोलकाताविरुद्ध फिल्डिङ गर्दै मुम्बई पोखराविरुद्ध पहिलो हाफमा चितवनलाई अग्रता लाइपजिगका प्रशिक्षक मार्को रोज बर्खास्त बोर्खा गोलानले नेपाली स्क्वास खेलाडीलाई प्रशिक्षण दिने राजस्थान रोयल्सका कप्तान रियान परागलाई १२ लाख जरिवाना ज्याकुब मेन्शिकले जिते मियामी ओपनको उपाधि कोलकातालाई मुम्बईको चुनौती

मनिष झा महिला क्रिकेट टोलीको सल्लाहकार प्रशिक्षक

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले भारतका मनिष झालाई महिला क्रिकेट टोलीको सल्लाकार प्रशिक्षक नियुक्त गरेको छ ।

उनलाई आइसिसी महिला विश्वकप एसिया छनोटका लागि यो जिम्मेवारी दिइएको हो ।

अनुभवी प्रशिक्षक झाले सिक्किम र उत्तराखण्ड पुरुष टोलीको प्रशिक्षण सम्हालिसकेका छन् । उनको नेतृत्वमा उत्तराखण्डले लगातार तीन वर्ष रणजी ट्रफीको क्वार्टरफाइनलसम्म यात्रा तय गरेको थियो ।

यस्तै, झा प्रशिक्षक रहँदा उत्तराखण्ड महिला क्रिकेट टोली सन् २०२३-२४ को सिजनमा एकदिवसीय र ट्वान्टी-२० ट्रफीको फाइनल पुगेको थियो ।


भिडियो
NSL आयोजना गर्ने तरिका ठिक भएन: Suman Shrestha, Coach, Pokhara Thunders
NSL लोकल गेम जस्तो देखियो: Nabin Naupane, Coach, FC Chitwan
DHANGADI FC सँग च्याम्पियन हुनुबाहेकको विकल्प छैन II NEPAL SUPER LEAGUE NSL
नेपाली क्लबले नेपालकै गोलकिपरलाई माया गरेनन्: PUSHPA LAL SHARMA, COACH, BUTWAL LUMBINI FC ।। NSL ।।
एक अंकमा खुसी छैन: PRABESH KATWAL, COACH, JHAPA FC ।। NSL ।।
FC CHITWAN सँग कागजको छवीलाई मैदान उतार्ने चुनौती II NEPAL SUPER LEAGUE NSL
राम्रो प्रदर्शन गरेर राष्ट्रिय टोलीमा पुग्ने चाहना छ II Pasang Lama , Dhangadhi FC