काठमाडौंं । नेपालले हङकङमा चार देशसम्मिलित ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृंखला खेल्ने भएको छ ।
नेपाल क्रिकेट संघ (क्यान)ले शनिबार शृंखला अप्रिल ९ देखि १३ अप्रिलसम्म हुने जानकारी दियो । शृंखलमा नेपाल, हङकङ, कतार र कुवेतको सहभागी हुनेछन् ।
नेपालले कतारसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ । यस्तै नेपालले दोस्रो खेल अप्रिल १० मा कुवेत र तेस्रो तथा अन्तिम खेल अप्रिल १२ मा हङकङसँग खेल्नेछ ।
लिग चरणमा शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा छन् । यस्तै पुछारका दुई टोलीले तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछन् ।
भिडियो
NSL आयोजना गर्ने तरिका ठिक भएन: Suman Shrestha, Coach, Pokhara Thunders
NSL लोकल गेम जस्तो देखियो: Nabin Naupane, Coach, FC Chitwan
DHANGADI FC सँग च्याम्पियन हुनुबाहेकको विकल्प छैन II NEPAL SUPER LEAGUE NSL
नेपाली क्लबले नेपालकै गोलकिपरलाई माया गरेनन्: PUSHPA LAL SHARMA, COACH, BUTWAL LUMBINI FC ।। NSL ।।
एक अंकमा खुसी छैन: PRABESH KATWAL, COACH, JHAPA FC ।। NSL ।।
FC CHITWAN सँग कागजको छवीलाई मैदान उतार्ने चुनौती II NEPAL SUPER LEAGUE NSL
राम्रो प्रदर्शन गरेर राष्ट्रिय टोलीमा पुग्ने चाहना छ II Pasang Lama , Dhangadhi FC