चैत्र ७, २०८१ बिहीबार | ०६:५८:४८
सुनिलको पुनरागमन खेलमा भारतको सहज जित स्पेनिस गोलकिपर वालिद बिउराले धनगगढी एफसीबाट खेल्ने सुदूरपश्चिम स्पोर्टस अवार्ड सर्यो एनओसी विवाद थप हुँडेलिँदैः सरकारी हस्तक्षेप, अदालतमा मुद्धामाथि मुद्धा, ओसिएको निगरानीमा साधारणसभा बाँसबारीको पहिलो जित, आरसीटी लगातार दोस्रो खेलमा पराजित एनओसीको विशेष साधारणसभा सम्पन्न प्रज्वल, उमेश, किसन र माधवले भारत र माल्दिभ्सबीचको मैत्रीपूर्ण खेल खेलाउने आर्मी मधेशसँग पराजित बराबरीमा रोकिए टुसाल र ब्वाइज युनियन अध्यक्ष लामाको 'थिचोमिचो सहन नसक्दा' साग स्वर्णधारी कराते खेलाडी विप्लवले लिए संन्यास सुनिलको पुनरागमन खेलमा भारतको सहज जित स्पेनिस गोलकिपर वालिद बिउराले धनगगढी एफसीबाट खेल्ने सुदूरपश्चिम स्पोर्टस अवार्ड सर्यो एनओसी विवाद थप हुँडेलिँदैः सरकारी हस्तक्षेप, अदालतमा मुद्धामाथि मुद्धा, ओसिएको निगरानीमा साधारणसभा बाँसबारीको पहिलो जित, आरसीटी लगातार दोस्रो खेलमा पराजित एनओसीको विशेष साधारणसभा सम्पन्न प्रज्वल, उमेश, किसन र माधवले भारत र माल्दिभ्सबीचको मैत्रीपूर्ण खेल खेलाउने आर्मी मधेशसँग पराजित बराबरीमा रोकिए टुसाल र ब्वाइज युनियन अध्यक्ष लामाको 'थिचोमिचो सहन नसक्दा' साग स्वर्णधारी कराते खेलाडी विप्लवले लिए संन्यास

रोमाञ्चक जित निकाल्दै उज्वेकिस्तान क्वार्टरफाइनलमा

काठमाडौं । थाइल्यान्डमाथि २-१ को रोमाञ्चक निकाल्दै उज्वेकिस्तान कतारमा जारी एएफसी एसियन कपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

अल जनुब स्टेडियममा मंगलबार भएको खेलमा उज्वेकिस्तानलाई जित दिलाउन अजिजबेक तर्गुनबोएभ र अब्बोसबेक फैजुलाएभले गाृल गरे । थाइल्यान्डका लागि सुपाचोक साराचार्टले एक गोल फर्काए ।

खेलको ३७औं मिनेटमा तर्गुनबाृएभको गोलमार्फत उज्वेकिस्तानले अग्रता लिएको थियो । उनले दियोर होल्मातोभको पासलाई पोस्टको दिशा दिएका थिए।

५८औं मिनेटमा साराचार्टले थाइल्यान्डलाई बराबरीमा ल्याए । ६५औं मिनेटमा फैजुलाएभले गरेको गोल निर्णायक बन्दा उज्वेकिस्तानले २-१ को रोमाञ्च जित निकाल्यो । उनले जलोलिद्दिन माशारिपोभको पासलाई सदुपयोग गरे ।

उज्बेकिस्तानले क्वार्टरफाइनलमा घरेलु टोली कतारको समान गर्नेछ । कतारले प्यालेस्टाइनलाई २-१ ले पराजित गर्दै क्वार्टरफाइनलमा स्थान बनाएको हो । 


भिडियो
युवराज लामाको थिचोमिचो सहन सकिँन: Biplav Lal Shrestha || Karate || Gold Medalist ||
HIGHLIGHTS - CHURCH BOYS VS KAKARVITTA FTC II MECHINAGAR GOLDCUP FINAL II CHURCH BOYS WON BY 1-0
CHURCH BOYS UNITED FC VS KAKARVITTA FOOTBALL TRAINING CENTER II MECHINAGAR GOLDCUP FINAL
हाम्रो मुल उद्देश्य राज्यलाई खेलाडी उत्पदन गरेर दिने हो । हामी यसमा सफल छौं । NABARAJ OLI, PRESIDENT
भोलीको फाइनल काकरभिट्टाले नै जित्छ ।I MIN BAHADUR BASNET II FOUNDER PRESIDENT II KAKARVITTA FTC
फाइनलमा दर्शक थेगिनसक्नु हुन्छ । झापाली फुटबलको पहिचान यही हो ।I BHAGIRATH ALE MAMA II PRESIDENT
मेचीनगर गोल्डकपलाई सबैले अपनत्व ग्रहण गरेकोले हाम्रो सपना साकार भएको छ ।I GANGALAL GURUNG II ADVISAR