आश्विन ६, २०८२ मंगलबार | २१:३१:०२
झापा महिला गोल्डकप विजेतालाई १० लाख इङ्लिस फरवार्ड नोनी मडुएके कम्तिमा पनि आठ साता मैदान बाहिर रहने मलेसियन सुपर वुमन शृंखलाः सेन्ट्रल सुपर गर्ल्सको कप्तानमा सीता रानामगर ऋषभ पन्तले वेस्ट इन्डिजविरुद्धको टेस्ट शृंखला गुमाउने एनएसएलले पाएन समय अस्पतालबाट ‘डिस्चार्ज’ भइन् गीता एन्फाले यो वर्ष दुई महिला लिग गर्ने शीर्ष डिभिजन लिग ६ महिना सञ्चालन हुने नेपालले भारतसँग मैत्रीपूर्ण खेल खेल्ने रोमाञ्चक जित निकाल्दै नापोली शीर्ष स्थानमा झापा महिला गोल्डकप विजेतालाई १० लाख इङ्लिस फरवार्ड नोनी मडुएके कम्तिमा पनि आठ साता मैदान बाहिर रहने मलेसियन सुपर वुमन शृंखलाः सेन्ट्रल सुपर गर्ल्सको कप्तानमा सीता रानामगर ऋषभ पन्तले वेस्ट इन्डिजविरुद्धको टेस्ट शृंखला गुमाउने एनएसएलले पाएन समय अस्पतालबाट ‘डिस्चार्ज’ भइन् गीता एन्फाले यो वर्ष दुई महिला लिग गर्ने शीर्ष डिभिजन लिग ६ महिना सञ्चालन हुने नेपालले भारतसँग मैत्रीपूर्ण खेल खेल्ने रोमाञ्चक जित निकाल्दै नापोली शीर्ष स्थानमा

मलेसियन सुपर वुमन शृंखलाः सेन्ट्रल सुपर गर्ल्सको कप्तानमा सीता रानामगर

काठमााडौं । मलेसियन सुपर वुमन शृंखलामा नेपाली राष्ट्रिय महिला किक्रेट टोलीकी सदस्य सीता रानामगरले सेन्ट्रल सुपर गर्ल्सको कप्तानी गर्ने भएकी छन् ।

प्रतियोगिता मलेसियन क्रिकेट संघको आयोजनामा यही सेप्टेम्बर २४ देखि ३० सम्म हुनेछ । यो टिमबाट सीतासहित यशोद विष्ट, राजमति ऐरी र रिया शर्माले खेल्नेछन् ।

यस्तै नेपालकी कप्तान इन्दु बर्माले साबिक विजेता वेस्टर्न वन्डर वुमनको पनि कप्तानी गर्ने भएकी छन् ।

प्रतियोगिताको तेस्रो संस्करणमा सेन्ट्रल सुपर गर्ल्स इस्टर्न लायनेस, नर्थन क्विन्स, साउथर्न जागुअर्स र वेस्टर्न वन्डर वुमन सहभागी छन् ।

मलेसियाविरुद्धको ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृंखलाको तयारीका लागि यो प्रतियोगिता नेपाली खेलाडीलाई फलदायी हुने अपेक्षा गरिएको छ ।

शृंखला मलेसियामा आगामी अक्टोबर २ देखि ८ सम्म हुनेछ ।

 सेन्ट्रल सुपर गर्ल्सको टाेली:


भिडियो
NEPAL CRICKET TEAM आज UAE प्रस्थान गर्दै
Private video
KHELADI TALKS WITH AJAY PHUYAL II KABIRAJ NEGI LAMA II MEDEALIST, PARAOLYMPIAN TAEKWONDO COACH
मन्त्रालय जाँदिन, क्यानलाई राम्रो बनाउनु छ ll Paras Khadka ll Secretary ll CAN
Private video
GENZ प्रदर्शनमा ज्यान गुमाएका दिवंगत आत्माहरुप्रति एन्फाले आज श्रद्धाञ्जली अर्पण गरेको छ ।
एन्फाले लिग गराए, हामी खेल्न तयार छौं ll President,Himalayan Sherpa Club ll Karma Tshering Sherpa