आश्विन ६, २०८२ मंगलबार | ०७:२२:१०
साफ यु-१७ च्याम्पियनसिपः भुटानको सान्त्वना जित, माल्दिभ्स अंकविहीन रियाल मड्रिड बालोन डी’ओर समारोहमा सहभागी नहुने साफ यु-१७ च्याम्पियनसिपः सेमिफाइनलमा नेपालको प्रतिद्धन्द्धी भारत साफ यु-१७ च्याम्पियनसिपः पाकिस्तानविरुद्ध रोमाञ्चक जित हासिल गर्दै भारत बन्यो समूह विजेता संन्यास फिर्ता लिएर दक्षिण अफ्रिकाको एकदिवसीय टोलीमा फर्किए डि कक ह्यारी केनले बनाए नयाँ कीर्तिमान मलेसियन सुपर वुमन शृंखलाः इन्दु बर्मा वेस्टर्न वन्डर वुमनको कप्तान ट्रिनबागो नाइट राइडर्सलाई सिपिएलको उपाधि फुटबल प्रशिक्षक म्याट बियर्डको निधन इङ्ल्यान्डलाई ट्वान्टी-२० शृंखला साफ यु-१७ च्याम्पियनसिपः भुटानको सान्त्वना जित, माल्दिभ्स अंकविहीन रियाल मड्रिड बालोन डी’ओर समारोहमा सहभागी नहुने साफ यु-१७ च्याम्पियनसिपः सेमिफाइनलमा नेपालको प्रतिद्धन्द्धी भारत साफ यु-१७ च्याम्पियनसिपः पाकिस्तानविरुद्ध रोमाञ्चक जित हासिल गर्दै भारत बन्यो समूह विजेता संन्यास फिर्ता लिएर दक्षिण अफ्रिकाको एकदिवसीय टोलीमा फर्किए डि कक ह्यारी केनले बनाए नयाँ कीर्तिमान मलेसियन सुपर वुमन शृंखलाः इन्दु बर्मा वेस्टर्न वन्डर वुमनको कप्तान ट्रिनबागो नाइट राइडर्सलाई सिपिएलको उपाधि फुटबल प्रशिक्षक म्याट बियर्डको निधन इङ्ल्यान्डलाई ट्वान्टी-२० शृंखला

ट्रिनबागो नाइट राइडर्सलाई सिपिएलको उपाधि

काठमाडौं । गुएना अमेजन वारियर्सलाई तीन विकेटले हराउँदै ट्रिनबागो नाइट राइडर्सले  क्यारेबियन प्रिमियर लिग (सिपिएल) को उपाधि जितेको छ ।

नाइट राइडर्सले पाँचौं पटक सिपिएलको उपाधि जितेको हो । टाेली यसअघि सन् २०१५, २०१७, २०१८ र २०२० मा च्याम्पियन बनेकाे थियो ।

प्रोभिडेन्स रंगशालामा सोमबार वारियर्सले प्रस्तुत गरेको १३१ रनको लक्ष्य नाइट राइडर्सले १८ ओभरमा सात विकेट गुमाउँदै पूरा गर्याे । 

नाइट राइडर्सका लागि  एलेक्स हेल्सले २६, कोलिन मुनरो २३, सुनिल नारायणले २२ तथा काइरन पोलार्डले २१ रन बनाए ।

वारियर्सका कप्तान इमरान ताहिरले तीन तथा ड्वेन प्रेटोरियस र शमर जोसेफले समान दुई विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको वारियर्सले २० ओभरमा ८ विकेट गुमाएर १३० रनको योगफल तयार पारेको थियो । वारियर्सका लागि इफ्तिखार अहमदले ३० ,बेन मेकडरमोटले २८, ड्वेन प्रेटोरियसले २५, रोमारिया शेफर्डले १३, साइ होपले १२ र मोइन अलीले १० रन बनाए ।

नाइट राइडर्सका सौरभ नेत्रवल्करले तीन, अकिल होसेनले दुई तथा आन्द्रे रसेल र उस्मान तारिकले समान एक विकेट लिए ।


भिडियो
NEPAL CRICKET TEAM आज UAE प्रस्थान गर्दै
Private video
KHELADI TALKS WITH AJAY PHUYAL II KABIRAJ NEGI LAMA II MEDEALIST, PARAOLYMPIAN TAEKWONDO COACH
मन्त्रालय जाँदिन, क्यानलाई राम्रो बनाउनु छ ll Paras Khadka ll Secretary ll CAN
Private video
GENZ प्रदर्शनमा ज्यान गुमाएका दिवंगत आत्माहरुप्रति एन्फाले आज श्रद्धाञ्जली अर्पण गरेको छ ।
एन्फाले लिग गराए, हामी खेल्न तयार छौं ll President,Himalayan Sherpa Club ll Karma Tshering Sherpa