काठमााडौं । मलेसियन सुपर वुमन शृंखलामा नेपालकी कप्तान इन्दु बर्माले साबिक विजेता वेस्टर्न वन्डर वुमनको पनि कप्तानी गर्ने भएकी छन् ।
प्रतियोगिता मलेसियन क्रिकेट संघको आयोजनामा यही सेप्टेम्बर २४ देखि ३० सम्म हुनेछ । वेस्टर्नबाट इन्दुसँगै सावित्री धामी र रचनाकुमारी चौधरीले पनि खेल्ने छन् ।
प्रतियोगिताको तेस्रो संस्करणमा सेन्ट्रल सुपर गर्ल्स, इस्टर्न लायनेस, नर्थन क्विन्स, साउथर्न जागुअर्स र वेस्टर्न वन्डर वुमन सहभागी छन् ।
मलेसियाविरुद्धको ट्वान्टी २० अन्तर्राष्ट्रिय शृंखलाको तयारीका लागि यो प्रतियोगिता नेपाली खेलाडीलाई फलदायी हुने अपेक्षा गरिएको छ ।
शृंखला मलेसियामा आगामी अक्टोबर २ देखि ८ सम्म हुनेछ ।
वेस्टर्न वन्डर वुमनको टोली :
भिडियो
NEPAL CRICKET TEAM आज UAE प्रस्थान गर्दै
Private video
KHELADI TALKS WITH AJAY PHUYAL II KABIRAJ NEGI LAMA II MEDEALIST, PARAOLYMPIAN TAEKWONDO COACH
मन्त्रालय जाँदिन, क्यानलाई राम्रो बनाउनु छ ll Paras Khadka ll Secretary ll CAN
Private video
GENZ प्रदर्शनमा ज्यान गुमाएका दिवंगत आत्माहरुप्रति एन्फाले आज श्रद्धाञ्जली अर्पण गरेको छ ।
एन्फाले लिग गराए, हामी खेल्न तयार छौं ll President,Himalayan Sherpa Club ll Karma Tshering Sherpa