काठमाडौं । इङ्लिस फुटबल प्रशिक्षक म्याट बियर्डको ४७ वर्षको उमेरमा निधन भएको छ ।
पछिल्लो समय उनली बर्नेलीको महिला टोलीको प्रशिक्षण सम्हालिरहेका थिए । सन् २००९ मा मिलवाल एफसीको महिला टोलीबा प्रशिक्षण करियर सुरु गरेका बियर्डले चेल्सी, लिभरपुल, वेस्टह्यामजस्ता टोली क्लबको महिला हेरेका थिए ।
‘लिभरपुललाई दुई पटक महिला सुपर लिगको उपाधि दिलाउन प्रशिक्षक म्याट बियर्डको निधनले हामी स्तब्ध भएका छौं । उनीप्रति भावपूर्ण श्रद्धाञ्जली’, लिभरपुरले सामाजिक सञ्जालमा लेखेको छ ।
बियर्डको निधनप्रति उनले प्रशिक्षण सम्हालेका सबै क्लबले श्रद्धाञ्जली अर्पण गरेका छन् ।
भिडियो
NEPAL CRICKET TEAM आज UAE प्रस्थान गर्दै
Private video
KHELADI TALKS WITH AJAY PHUYAL II KABIRAJ NEGI LAMA II MEDEALIST, PARAOLYMPIAN TAEKWONDO COACH
मन्त्रालय जाँदिन, क्यानलाई राम्रो बनाउनु छ ll Paras Khadka ll Secretary ll CAN
Private video
GENZ प्रदर्शनमा ज्यान गुमाएका दिवंगत आत्माहरुप्रति एन्फाले आज श्रद्धाञ्जली अर्पण गरेको छ ।
एन्फाले लिग गराए, हामी खेल्न तयार छौं ll President,Himalayan Sherpa Club ll Karma Tshering Sherpa