काठमाडौं । दक्षिण अफ्रिकाका विकेटकिपर ब्याटर क्विन्टन डिकक संन्यास फिर्ता लिँदै दक्षिण अफ्रिकाको एकदिवसीय टोलीमा फर्किएका छन् ।
सन् २०२३ को एकदिवसीय विश्वकप सेमिफाइनलमा पराजित भएपछि संन्यासको घोषणा गरेका डिककलाई पाकिस्तान भ्रमण गर्ने टोलीमा राखिएको हो ।
यसैगरी उनले ट्वान्टी-२० अन्तर्राष्ट्रियमा पनि पुनरागमन गरेका छन् । डिककले दक्षिण अफ्रिकाका लागि पछिल्लो पटक २०२४ जुनमा ट्वान्टी २० विश्वकपको फाइनल खेलेका थिए ।
दक्षिण अफ्रिकाले आगामी अक्टोबर दोस्रो सातादेखि पाकिस्तानसँग दुई खेलको टेस्ट तथा समान तीन खेलको एकदिवसीय र ट्वान्टी-२० शृंखला सुरु हुनेछ।
भिडियो
NEPAL CRICKET TEAM आज UAE प्रस्थान गर्दै
Private video
KHELADI TALKS WITH AJAY PHUYAL II KABIRAJ NEGI LAMA II MEDEALIST, PARAOLYMPIAN TAEKWONDO COACH
मन्त्रालय जाँदिन, क्यानलाई राम्रो बनाउनु छ ll Paras Khadka ll Secretary ll CAN
Private video
GENZ प्रदर्शनमा ज्यान गुमाएका दिवंगत आत्माहरुप्रति एन्फाले आज श्रद्धाञ्जली अर्पण गरेको छ ।
एन्फाले लिग गराए, हामी खेल्न तयार छौं ll President,Himalayan Sherpa Club ll Karma Tshering Sherpa