आश्विन ६, २०८२ मंगलबार | १०:५१:२४
रोमाञ्चक जित निकाल्दै नापोली शीर्ष स्थानमा मार्सेले पिएसजीलाई हरायो ओस्माने डेम्बेलेलाई बालोन डि’ओर अवार्ड साफ यु-१७ च्याम्पियनसिपः भुटानको सान्त्वना जित, माल्दिभ्स अंकविहीन रियाल मड्रिड बालोन डी’ओर समारोहमा सहभागी नहुने साफ यु-१७ च्याम्पियनसिपः सेमिफाइनलमा नेपालको प्रतिद्धन्द्धी भारत साफ यु-१७ च्याम्पियनसिपः पाकिस्तानविरुद्ध रोमाञ्चक जित हासिल गर्दै भारत बन्यो समूह विजेता संन्यास फिर्ता लिएर दक्षिण अफ्रिकाको एकदिवसीय टोलीमा फर्किए डि कक ह्यारी केनले बनाए नयाँ कीर्तिमान मलेसियन सुपर वुमन शृंखलाः इन्दु बर्मा वेस्टर्न वन्डर वुमनको कप्तान रोमाञ्चक जित निकाल्दै नापोली शीर्ष स्थानमा मार्सेले पिएसजीलाई हरायो ओस्माने डेम्बेलेलाई बालोन डि’ओर अवार्ड साफ यु-१७ च्याम्पियनसिपः भुटानको सान्त्वना जित, माल्दिभ्स अंकविहीन रियाल मड्रिड बालोन डी’ओर समारोहमा सहभागी नहुने साफ यु-१७ च्याम्पियनसिपः सेमिफाइनलमा नेपालको प्रतिद्धन्द्धी भारत साफ यु-१७ च्याम्पियनसिपः पाकिस्तानविरुद्ध रोमाञ्चक जित हासिल गर्दै भारत बन्यो समूह विजेता संन्यास फिर्ता लिएर दक्षिण अफ्रिकाको एकदिवसीय टोलीमा फर्किए डि कक ह्यारी केनले बनाए नयाँ कीर्तिमान मलेसियन सुपर वुमन शृंखलाः इन्दु बर्मा वेस्टर्न वन्डर वुमनको कप्तान

नेपाली क्रिकेट टोलीले पायो भिसा, सोमबार युएई प्रस्थान गर्ने

काठमाडौं । वेस्ट इन्डिजविरूद्धको ऐतिहासिक युनिटी कप ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृंखलाका लागि युएई जाने नेपाली क्रिकेट टोली भिसा प्राप्त गरेको छ ।

भिसा पाएसँगै टोली सोमबार युएई प्रस्थान गर्ने भएको छ । नेपाली टोली शुक्रबार युएई प्रस्थान गर्ने तयारीमा थियो । तर भिसा नअउँदा टोली उड्न पाएको थिएन ।

क्यानले आइबार विज्ञप्ती जारी गर्दै टोलीको भिसा आएको र सोमबार युएई प्रस्थान गर्ने जानकारी दियो ।

नेपाल र वेस्ट इन्डिज पहिलो पटक ट्वान्टी-२० शृंखलामा प्रतिस्पर्धा गर्दैछन् ।

शृंखला सेप्टेम्बर २७ देखि ३० सम्म संयुक्त अरब इमिरेट्स (युएई) को शारजाहँ क्रिकेट मैदानमा हुनेछ । नेपालले यो शृंखलालाई आइसिसी ट्वान्टी-२० विश्वकप एसिया छनोटको तयारीका रूपमा लिएको छ ।

नेपाल रोहितकुमार पौडेल र वेस्ट इन्डिज अकिल होसेनको कप्तानीमा मैदान उत्रिनेछन् ।

वेस्ट इन्डिज टोली

अकिल होसेन (कप्तान),फाबियन एलन, ज्वेल एन्ड्रयु, अकिम अगेस्ट, नवीन बिदाइस, जेडियाह ब्लेड्स, केसी कार्टी, करिम गोरे, जेसन होल्डर, आमिर जाङ्गु, काइल मेयर्स, ओबेड म्याककोय, जिशन मोटारा, रामोन सिमोन्ड्स र शमार स्प्रिङ्गर

नेपाली टोली
रोहितकुमार पौडेल (कप्तान), कुशल भुर्तेल, लोकेस बम, दीपेन्द्र सिंह ऐरी (उपकप्तान), कुशल मल्ल, आसिफ सेख (विकेटकिपर), आदील आलम, सोमपाल कामी,करण केसी, नन्दन यादव, सन्दीप लामिछाने, आरिफ सेख, सन्दीप जोरा, ललितनारायण राजवंशी, गुलशनकुमार झा, साहब आलम


भिडियो
NEPAL CRICKET TEAM आज UAE प्रस्थान गर्दै
Private video
KHELADI TALKS WITH AJAY PHUYAL II KABIRAJ NEGI LAMA II MEDEALIST, PARAOLYMPIAN TAEKWONDO COACH
मन्त्रालय जाँदिन, क्यानलाई राम्रो बनाउनु छ ll Paras Khadka ll Secretary ll CAN
Private video
GENZ प्रदर्शनमा ज्यान गुमाएका दिवंगत आत्माहरुप्रति एन्फाले आज श्रद्धाञ्जली अर्पण गरेको छ ।
एन्फाले लिग गराए, हामी खेल्न तयार छौं ll President,Himalayan Sherpa Club ll Karma Tshering Sherpa