काठमाडौं । मार्सेले फ्रेन्च लिग वानमा सोमबार पेरिस सेन्ट जर्मेन (पिएसजी) विरुद्ध १-० को कठिन जित दर्ता गरेको छ ।
जितसँगै पाँच खेलमा ९ अंक जोडेको मार्से छैटौं स्थानमा उक्लिएको छ । पहिलो पराजय बेहोरेको पिएसजी समान खेलबाट १२ अंकका साथ दोस्रो स्थानमा छ ।
भेलोड्रोम रंगशालामा नायेफ एगुएर्डले गरेको एक मात्रै गोल घरेलु टोली मार्सेलाई जित दिलाउन पर्याप्त बन्यो ।
एगुएर्डले खेलको पाँचौं मिनेटमा गरे गरेका थिए । मेसन ग्रिनउडको प्रहारलाई पिएसजीका गोलकिपर लुकास शेभालियरले रोके पनि रिबाउन्डलाई एगुएर्डले पोस्टको दिशा दिए ।
भिडियो
NEPAL CRICKET TEAM आज UAE प्रस्थान गर्दै
Private video
KHELADI TALKS WITH AJAY PHUYAL II KABIRAJ NEGI LAMA II MEDEALIST, PARAOLYMPIAN TAEKWONDO COACH
मन्त्रालय जाँदिन, क्यानलाई राम्रो बनाउनु छ ll Paras Khadka ll Secretary ll CAN
Private video
GENZ प्रदर्शनमा ज्यान गुमाएका दिवंगत आत्माहरुप्रति एन्फाले आज श्रद्धाञ्जली अर्पण गरेको छ ।
एन्फाले लिग गराए, हामी खेल्न तयार छौं ll President,Himalayan Sherpa Club ll Karma Tshering Sherpa