आश्विन ६, २०८२ मंगलबार | ०७:३०:१३
साफ यु-१७ च्याम्पियनसिपः भुटानको सान्त्वना जित, माल्दिभ्स अंकविहीन रियाल मड्रिड बालोन डी’ओर समारोहमा सहभागी नहुने साफ यु-१७ च्याम्पियनसिपः सेमिफाइनलमा नेपालको प्रतिद्धन्द्धी भारत साफ यु-१७ च्याम्पियनसिपः पाकिस्तानविरुद्ध रोमाञ्चक जित हासिल गर्दै भारत बन्यो समूह विजेता संन्यास फिर्ता लिएर दक्षिण अफ्रिकाको एकदिवसीय टोलीमा फर्किए डि कक ह्यारी केनले बनाए नयाँ कीर्तिमान मलेसियन सुपर वुमन शृंखलाः इन्दु बर्मा वेस्टर्न वन्डर वुमनको कप्तान ट्रिनबागो नाइट राइडर्सलाई सिपिएलको उपाधि फुटबल प्रशिक्षक म्याट बियर्डको निधन इङ्ल्यान्डलाई ट्वान्टी-२० शृंखला साफ यु-१७ च्याम्पियनसिपः भुटानको सान्त्वना जित, माल्दिभ्स अंकविहीन रियाल मड्रिड बालोन डी’ओर समारोहमा सहभागी नहुने साफ यु-१७ च्याम्पियनसिपः सेमिफाइनलमा नेपालको प्रतिद्धन्द्धी भारत साफ यु-१७ च्याम्पियनसिपः पाकिस्तानविरुद्ध रोमाञ्चक जित हासिल गर्दै भारत बन्यो समूह विजेता संन्यास फिर्ता लिएर दक्षिण अफ्रिकाको एकदिवसीय टोलीमा फर्किए डि कक ह्यारी केनले बनाए नयाँ कीर्तिमान मलेसियन सुपर वुमन शृंखलाः इन्दु बर्मा वेस्टर्न वन्डर वुमनको कप्तान ट्रिनबागो नाइट राइडर्सलाई सिपिएलको उपाधि फुटबल प्रशिक्षक म्याट बियर्डको निधन इङ्ल्यान्डलाई ट्वान्टी-२० शृंखला

साफ यु-१७ च्याम्पियनसिपः सेमिफाइनलमा नेपालको प्रतिद्धन्द्धी भारत

काठमाडौं । दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु–१७ च्याम्पियनसिपमा नेपालले सेािमफाइनलमा ६ पटकको विजेता भारतसँग खेल्ने भएको छ ।

सोमबार आफ्नो अन्तिम खेलमा पाकिस्तानमाथि ३–२ को रोमाञ्चक जित हासिल गरेसँगै समूह ‘बी’को विजेता बनेको भारतले सेमिफाइनलमा समूह ‘ए’को उपविजेता नेपालसँग खेल्ने तालिका जुरेको हो । यो खेल बिहीबार नेपाली समयअनुसार साँझ ७ः१५ बजे हुनेछ ।

कोलम्बोस्थित ‘कोलम्बो स्पोर्टस कम्प्लेक्स’मा सम्पन्न खेलमा भारतलाई जित दिलाउन डल्लामुवन गाङ्ग्टे, गुनलेइबा वाङखेइराक्पाम र रहान अहमदले गोल गरे । पाकिस्तानका लागि मुहम्मद अब्दुल्ला र हाम्जा यासीरको नाममा गोल रह्यो । २–१ ले पछाडि परेको स्थितिमा खेलको ७१औं मिनेटमा हाम्जाले पाकिस्तानलाई बराबरीमा ल्याएका थिए । तर, तीन मिनेटपछि नै रहानले निर्णायक गोल गरे ।

भारतले आफ्नो पहिलो खेलमा माल्दिभ्समाथि ६–० को जित हासिल गरेको थियो । दोस्रो खेलमा भारतले भुटानको चुनौती १–० ले पन्छायो । उता पहिलो खेलमा भुटानलाई ४–० ले हराएको पाकिस्तानले त्यसपछि माल्दिभ्सलाई ५–२ ले हराएको थियो ।

भारत र नेपालबीचको खेलअघि बिहीबार पहिलो सेमिफाइनलमा समूह ‘ए’को विजेता बंगलादेशले समूह ‘बी’को उपविजेता पाकिस्तानसँग खेल्नेछ । यो खेल नेपाली समयअनुसार दिउँसो ३ः१५ बजे हुनेछ ।


भिडियो
NEPAL CRICKET TEAM आज UAE प्रस्थान गर्दै
Private video
KHELADI TALKS WITH AJAY PHUYAL II KABIRAJ NEGI LAMA II MEDEALIST, PARAOLYMPIAN TAEKWONDO COACH
मन्त्रालय जाँदिन, क्यानलाई राम्रो बनाउनु छ ll Paras Khadka ll Secretary ll CAN
Private video
GENZ प्रदर्शनमा ज्यान गुमाएका दिवंगत आत्माहरुप्रति एन्फाले आज श्रद्धाञ्जली अर्पण गरेको छ ।
एन्फाले लिग गराए, हामी खेल्न तयार छौं ll President,Himalayan Sherpa Club ll Karma Tshering Sherpa