आश्विन ६, २०८२ मंगलबार | १०:५२:२७
रोमाञ्चक जित निकाल्दै नापोली शीर्ष स्थानमा मार्सेले पिएसजीलाई हरायो ओस्माने डेम्बेलेलाई बालोन डि’ओर अवार्ड साफ यु-१७ च्याम्पियनसिपः भुटानको सान्त्वना जित, माल्दिभ्स अंकविहीन रियाल मड्रिड बालोन डी’ओर समारोहमा सहभागी नहुने साफ यु-१७ च्याम्पियनसिपः सेमिफाइनलमा नेपालको प्रतिद्धन्द्धी भारत साफ यु-१७ च्याम्पियनसिपः पाकिस्तानविरुद्ध रोमाञ्चक जित हासिल गर्दै भारत बन्यो समूह विजेता संन्यास फिर्ता लिएर दक्षिण अफ्रिकाको एकदिवसीय टोलीमा फर्किए डि कक ह्यारी केनले बनाए नयाँ कीर्तिमान मलेसियन सुपर वुमन शृंखलाः इन्दु बर्मा वेस्टर्न वन्डर वुमनको कप्तान रोमाञ्चक जित निकाल्दै नापोली शीर्ष स्थानमा मार्सेले पिएसजीलाई हरायो ओस्माने डेम्बेलेलाई बालोन डि’ओर अवार्ड साफ यु-१७ च्याम्पियनसिपः भुटानको सान्त्वना जित, माल्दिभ्स अंकविहीन रियाल मड्रिड बालोन डी’ओर समारोहमा सहभागी नहुने साफ यु-१७ च्याम्पियनसिपः सेमिफाइनलमा नेपालको प्रतिद्धन्द्धी भारत साफ यु-१७ च्याम्पियनसिपः पाकिस्तानविरुद्ध रोमाञ्चक जित हासिल गर्दै भारत बन्यो समूह विजेता संन्यास फिर्ता लिएर दक्षिण अफ्रिकाको एकदिवसीय टोलीमा फर्किए डि कक ह्यारी केनले बनाए नयाँ कीर्तिमान मलेसियन सुपर वुमन शृंखलाः इन्दु बर्मा वेस्टर्न वन्डर वुमनको कप्तान

एसिसी एसिया कपः पाकिस्तानविरुद्ध भारत लगातार दोस्रो खेलमा विजयी

काठमाडौं । अभिषेक शर्माको अर्धशतकप्ररित भारतले एसिसी ट्वान्टी-२० एसिया कपको सुपर फोरमा आइतबार पाकिस्तानविरुद्ध ६ विकेटको जित दर्ता गरेको छ ।

दुई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पाकिस्तानले प्रस्तुत गरेको १७२ रनको लक्ष्य १८.४ ओभरमा चार विकेट गुमाउँदै पूरा गर्यो ।

भारतका अभिषेकले  ३९ बलमा ६ चौका र ५ छक्काको मद्दतले सर्वाधिक ७४ रन बनाए । यसैगरी शुभमन गिलले ४७, तिलक वर्माले अविजित ३० र सन्जु स्यामसनले १३ रन बनाए । 
पहिलो विकेटका लागि अभिषेक र शुभमनले १०५ रनको साझेदारी गरेका थिए । पाकिस्तानका लागि ह्यारिस रौफले दुई तथा फहिम असरफ र अब्रार अहमदले समान एक विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पाकिस्तानले २० ओभरमा पाँच विकेट गुमाउँदै १ सय ७१ रनको  योगफल तयार पारेको थियो ।

पाकिस्तानका लागि शहिबजादा फरानले ४५ बलमा ५ चौका र ३ छक्कासहित सर्वाधिक ५८ रनको योगदान गरे । यसैगरी सइम अयुब र महम्मद नवाजले समान २१, फहिम असरफले अविजित २०, कप्तान सलमा आगाले अविजित १७, फखर जमानले १५ र  हुसेन टलाटले १० रन बनाए ।

दोस्रो विकेटका लागि शहिबजादा र सइमबीच ७२ रनको साझेदारी भएको थियो । भारतका लागि शिवम दुबेले दुई तथा हार्दिक पाण्डेय र कुलदीप यादवले समान एक विकेट लिए ।

प्रतियोगितामा भारतले पाकिस्तानविरुद्ध दोस्रो जित दर्ता गरेको हो । यसअघि समूह चरणमा पनि भारत सात विकेटले विजयी भएको थियो । 


भिडियो
NEPAL CRICKET TEAM आज UAE प्रस्थान गर्दै
Private video
KHELADI TALKS WITH AJAY PHUYAL II KABIRAJ NEGI LAMA II MEDEALIST, PARAOLYMPIAN TAEKWONDO COACH
मन्त्रालय जाँदिन, क्यानलाई राम्रो बनाउनु छ ll Paras Khadka ll Secretary ll CAN
Private video
GENZ प्रदर्शनमा ज्यान गुमाएका दिवंगत आत्माहरुप्रति एन्फाले आज श्रद्धाञ्जली अर्पण गरेको छ ।
एन्फाले लिग गराए, हामी खेल्न तयार छौं ll President,Himalayan Sherpa Club ll Karma Tshering Sherpa