आश्विन ७, २०८२ बुधबार | ००:२६:४३
झापा महिला गोल्डकप विजेतालाई १० लाख इङ्लिस फरवार्ड नोनी मडुएके कम्तिमा पनि आठ साता मैदान बाहिर रहने मलेसियन सुपर वुमन शृंखलाः सेन्ट्रल सुपर गर्ल्सको कप्तानमा सीता रानामगर ऋषभ पन्तले वेस्ट इन्डिजविरुद्धको टेस्ट शृंखला गुमाउने एनएसएलले पाएन समय अस्पतालबाट ‘डिस्चार्ज’ भइन् गीता एन्फाले यो वर्ष दुई महिला लिग गर्ने शीर्ष डिभिजन लिग ६ महिना सञ्चालन हुने नेपालले भारतसँग मैत्रीपूर्ण खेल खेल्ने रोमाञ्चक जित निकाल्दै नापोली शीर्ष स्थानमा झापा महिला गोल्डकप विजेतालाई १० लाख इङ्लिस फरवार्ड नोनी मडुएके कम्तिमा पनि आठ साता मैदान बाहिर रहने मलेसियन सुपर वुमन शृंखलाः सेन्ट्रल सुपर गर्ल्सको कप्तानमा सीता रानामगर ऋषभ पन्तले वेस्ट इन्डिजविरुद्धको टेस्ट शृंखला गुमाउने एनएसएलले पाएन समय अस्पतालबाट ‘डिस्चार्ज’ भइन् गीता एन्फाले यो वर्ष दुई महिला लिग गर्ने शीर्ष डिभिजन लिग ६ महिना सञ्चालन हुने नेपालले भारतसँग मैत्रीपूर्ण खेल खेल्ने रोमाञ्चक जित निकाल्दै नापोली शीर्ष स्थानमा

इङ्लिस फरवार्ड नोनी मडुएके कम्तिमा पनि आठ साता मैदान बाहिर रहने

काठमाडौं । इङ्लिस क्लब आर्सनलका फरवार्ड नोनी मडुएके कम्तिमा पनि आठ साता मैदान बाहिर रहने भएका छन् ।

मडुएके इङ्लिस प्रिमियर लिग अन्तर्गत आइतबार म्यानचेस्टर सिटीविरुद्धको खेलमा घाइते भएका थिए । उनको घुँडामा चोट लागेको छ ।

चोटका कारण उनले दोस्रो हाफको सुरुआतमै मैदान छाड्नु परेको थियो । उनको स्थान बुकायो साकाले लिएका थिए ।

चोट गहिरो भए पनि एसिएलमा भने कुनै असर नपरेकाे बताइएको छ । इङ्ल्यान्डका मडुएके यसै सिजन अर्को इङ्लिस क्लब चेल्सीबाट आर्सनल आएका थिए ।

उनले आर्सनलका लागि सुरुआती पाँच वटै प्रिमियर लिग खेलेका छन् ।

उनले आर्सनलका कम्तिमा पनि १० खेल गुमाउने भएका छन् । यसैगरी मडुएके कम्तिमा पनि चार अन्तर्राष्ट्रिय खेलमा मैदानमा देखिने छैनन् ।  


भिडियो
NEPAL CRICKET TEAM आज UAE प्रस्थान गर्दै
Private video
KHELADI TALKS WITH AJAY PHUYAL II KABIRAJ NEGI LAMA II MEDEALIST, PARAOLYMPIAN TAEKWONDO COACH
मन्त्रालय जाँदिन, क्यानलाई राम्रो बनाउनु छ ll Paras Khadka ll Secretary ll CAN
Private video
GENZ प्रदर्शनमा ज्यान गुमाएका दिवंगत आत्माहरुप्रति एन्फाले आज श्रद्धाञ्जली अर्पण गरेको छ ।
एन्फाले लिग गराए, हामी खेल्न तयार छौं ll President,Himalayan Sherpa Club ll Karma Tshering Sherpa