आश्विन ६, २०८२ मंगलबार | १६:३२:५७
एनएसएलले पाएन समय अस्पतालबाट ‘डिस्चार्ज’ भइन् गीता एन्फाले यो वर्ष दुई महिला लिग गर्ने शीर्ष डिभिजन लिग ६ महिना सञ्चालन हुने नेपालले भारतसँग मैत्रीपूर्ण खेल खेल्ने रोमाञ्चक जित निकाल्दै नापोली शीर्ष स्थानमा मार्सेले पिएसजीलाई हरायो ओस्माने डेम्बेलेलाई बालोन डि’ओर अवार्ड साफ यु-१७ च्याम्पियनसिपः भुटानको सान्त्वना जित, माल्दिभ्स अंकविहीन रियाल मड्रिड बालोन डी’ओर समारोहमा सहभागी नहुने एनएसएलले पाएन समय अस्पतालबाट ‘डिस्चार्ज’ भइन् गीता एन्फाले यो वर्ष दुई महिला लिग गर्ने शीर्ष डिभिजन लिग ६ महिना सञ्चालन हुने नेपालले भारतसँग मैत्रीपूर्ण खेल खेल्ने रोमाञ्चक जित निकाल्दै नापोली शीर्ष स्थानमा मार्सेले पिएसजीलाई हरायो ओस्माने डेम्बेलेलाई बालोन डि’ओर अवार्ड साफ यु-१७ च्याम्पियनसिपः भुटानको सान्त्वना जित, माल्दिभ्स अंकविहीन रियाल मड्रिड बालोन डी’ओर समारोहमा सहभागी नहुने

एन्फाले यो वर्ष दुई महिला लिग गर्ने

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले यो वर्ष दुई महिला लिग आयोजना गर्ने भएको छ ।

सार्वजनिक क्यालेन्डर अनुसार यो वर्ष सहिद स्मारक महिला लिग र सहिद स्मारक महिला सुपर लिग हुनेछ ।

महिला लिग माघ ९ देखि फागुन ५ सम्म काठमाडौं उपत्यका बाहिर गर्ने एन्फाको तयारी छ । यसैगरी महिला सुपर लिग फागुन ९ देखि १६ सम्म हुने भनिए पनि स्थान भने तय भएको छैन । दुवै प्रतियोगिता पहिलो पटक हुन लागेको हो । 

यता एन्फा महिला च्याम्पियनसिप पुस ११ देखि २२ सम्म च्यासल मैदानमा हुने भएको छ ।

यस्तै नेपाली राष्ट्रिय महिला फुटबल टोलीले कार्तिक ९ मा भारतसँग मैत्रीपूर्ण खेल भएको छ । यो खेल सिक्किममा सञ्चालन गरिनेछ ।

यसैगरी नेपालले इन्डोनेसियामा त्रिदेशीय मैत्रीपूण फुटबल प्रतियोगिता पनि खेल्ने भएको छ । दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला क्लब च्याम्पियनसिप मंसिर १९ देखि पुस ५ सम्म दशरथ रंगशालामा खेलाइने छ । 
 


भिडियो
NEPAL CRICKET TEAM आज UAE प्रस्थान गर्दै
Private video
KHELADI TALKS WITH AJAY PHUYAL II KABIRAJ NEGI LAMA II MEDEALIST, PARAOLYMPIAN TAEKWONDO COACH
मन्त्रालय जाँदिन, क्यानलाई राम्रो बनाउनु छ ll Paras Khadka ll Secretary ll CAN
Private video
GENZ प्रदर्शनमा ज्यान गुमाएका दिवंगत आत्माहरुप्रति एन्फाले आज श्रद्धाञ्जली अर्पण गरेको छ ।
एन्फाले लिग गराए, हामी खेल्न तयार छौं ll President,Himalayan Sherpa Club ll Karma Tshering Sherpa