आश्विन ६, २०८२ मंगलबार | १६:४५:५५
एनएसएलले पाएन समय अस्पतालबाट ‘डिस्चार्ज’ भइन् गीता एन्फाले यो वर्ष दुई महिला लिग गर्ने शीर्ष डिभिजन लिग ६ महिना सञ्चालन हुने नेपालले भारतसँग मैत्रीपूर्ण खेल खेल्ने रोमाञ्चक जित निकाल्दै नापोली शीर्ष स्थानमा मार्सेले पिएसजीलाई हरायो ओस्माने डेम्बेलेलाई बालोन डि’ओर अवार्ड साफ यु-१७ च्याम्पियनसिपः भुटानको सान्त्वना जित, माल्दिभ्स अंकविहीन रियाल मड्रिड बालोन डी’ओर समारोहमा सहभागी नहुने एनएसएलले पाएन समय अस्पतालबाट ‘डिस्चार्ज’ भइन् गीता एन्फाले यो वर्ष दुई महिला लिग गर्ने शीर्ष डिभिजन लिग ६ महिना सञ्चालन हुने नेपालले भारतसँग मैत्रीपूर्ण खेल खेल्ने रोमाञ्चक जित निकाल्दै नापोली शीर्ष स्थानमा मार्सेले पिएसजीलाई हरायो ओस्माने डेम्बेलेलाई बालोन डि’ओर अवार्ड साफ यु-१७ च्याम्पियनसिपः भुटानको सान्त्वना जित, माल्दिभ्स अंकविहीन रियाल मड्रिड बालोन डी’ओर समारोहमा सहभागी नहुने

अस्पतालबाट ‘डिस्चार्ज’ भइन् गीता

काठमाडौं । नेपाली राष्ट्रिय महिला टोलीकी रक्षक गीता रानामगर ग्वार्कोस्थित ‘बिएनबी’ अस्पतालबाट डिस्चार्ज भएकी छन् ।

मंगलबार अखिल नेपाल फुटबल संघ (एन्फा)ले सामाजिक सञ्जालमार्फत गीताको डिस्चार्ज बारे जानकारी गराएको हो ।

असोज ४ गते, शनिबार गीताको दायाँ काँधको शल्यक्रिया भएको थियो । गत वर्ष फागुनमा सम्पन्न अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपयता गीता काँधको समस्यासँग जुध्न पुगेकी थिइन् । त्यसयता रिह्याबिलिटेसनमार्फत आफ्नो उपचार गराइरहेकी गीतालाई चिकित्सकले शल्यक्रिया गर्न सुझाव दिएका थिए ।

अस्पतालबाट डिस्चार्ज भएसँगै गीताको दैनिकी अब रिह्याबिलिटेसनमार्फत चाँडै मैदान फर्किने प्रयासमा समर्पित हुनेछ । गीता कम्तिमा पनि तीन महिना मैदान बाहिर रहने बताइएको छ ।


भिडियो
NEPAL CRICKET TEAM आज UAE प्रस्थान गर्दै
Private video
KHELADI TALKS WITH AJAY PHUYAL II KABIRAJ NEGI LAMA II MEDEALIST, PARAOLYMPIAN TAEKWONDO COACH
मन्त्रालय जाँदिन, क्यानलाई राम्रो बनाउनु छ ll Paras Khadka ll Secretary ll CAN
Private video
GENZ प्रदर्शनमा ज्यान गुमाएका दिवंगत आत्माहरुप्रति एन्फाले आज श्रद्धाञ्जली अर्पण गरेको छ ।
एन्फाले लिग गराए, हामी खेल्न तयार छौं ll President,Himalayan Sherpa Club ll Karma Tshering Sherpa