काठमाडौं । भारतीय विकेट किपर ऋषभ पन्तले वेस्ट इन्डिजविरुद्धको टेस्ट शृंखला गुमाउने भएका छन् ।
ऋषभ इङ्ल्यान्डविरुद्धको टेस्ट शृंखलाका दौरान घाइते भएका थिए । क्रिस वोक्सको बलमा रिभर स्वीप प्रहार गर्न खोज्दा उनको दायाँ खुट्टामा चोट लागेको थियो ।
ऋषभको अनुपस्थितिमा धुव्र जुरेलले विकेटकिपरको भूमिका निर्वाह गर्नेछन् । उनले इङ्ल्यान्डविरुद्ध चौथो र पाँचौं टेस्टमा विकेटकिपङ गरेका थिए ।
भारतले घरेलु मैदानमा वेस्ट इन्डिजविरुद्ध दुई खेलको टेस्ट शृंखला खेल्नेछ । पहिलो टेस्ट अक्टोबर २ देखि नरेन्द्र मोदी रंगशालामा सुरु हुनेछ ।
यसैगरी दोस्रो टेस्ट अक्टोबर १० देखि अरुण जेट्ली रंगशालमा सुरु हुनेछ ।
भिडियो
NEPAL CRICKET TEAM आज UAE प्रस्थान गर्दै
Private video
KHELADI TALKS WITH AJAY PHUYAL II KABIRAJ NEGI LAMA II MEDEALIST, PARAOLYMPIAN TAEKWONDO COACH
मन्त्रालय जाँदिन, क्यानलाई राम्रो बनाउनु छ ll Paras Khadka ll Secretary ll CAN
Private video
GENZ प्रदर्शनमा ज्यान गुमाएका दिवंगत आत्माहरुप्रति एन्फाले आज श्रद्धाञ्जली अर्पण गरेको छ ।
एन्फाले लिग गराए, हामी खेल्न तयार छौं ll President,Himalayan Sherpa Club ll Karma Tshering Sherpa