काठमाडौं । आगामी सिजनको इन्डियन प्रिमियर लिग (आइपिएल) लागि रोयल च्यालेन्जर्स बेङ्लुरुले रजत पाटिदारलाई कप्तान बनाएको छ। उनी टोलीको आठौं कप्तान हुन् ।
बेङ्लरुले गत सिजन कप्तानी गरेका फाफ डु प्लेसिसलाई रिलिज गरेको थियो । रजतलाई बेङ्लुरुले २०२५ को सिजनका लागि ११ करोड भारतीय रुपैयाँमा रिटेन गरेको थियो ।
रजतले बेङ्लुरुका लागि २७ खेलमा ७९९ रन बनाएका छन् । उनले सन् २०२१ मा बेङ्लुरुबाटै आइपिएलमा डेब्यू गरेका थिए ।
उनले भारतका लागि एक एकदिवसीय अन्तर्राष्ट्रिय खेलेका छन् । रजतको कप्तानीमामध्य प्रदेशले शैयद मुस्ताक अली ट्रफीको फाइनल खेलेको थियो ।
बेङ्लुरुले हालसम्म आइपिएलको उपाधि जितेको छैन ।
भिडियो
रस्मीकुमारी घिसिङले एकै खेलमा यसरी गरेकी थिइन ११ गोल II APFFC II ANFA WOMENS CHAMPIONSHIP 2026
APF-19 Vs R.S POKHARA-0 II HIGHLIGHTS II ANFA WOMENS CHAMPIONSHIP 2026 II GAIGHAT II UDAYAPUR
ICC T-20 WORLDCUP II विश्वकपको माहोलमा मुम्बई बन्यो नेपालमय II NEPAL VS WEST INDIES
इङल्यान्डपछि इटालीसँगको प्रदर्शन स्वीकार्न गाह्रो हुन्छ । तर विश्व क्रिकेटमा नोटिस हुन थालेका छौं ।
ANFA WOMEN'S CHAPMPIONSHIP-2082 || Gaighat FC Vs New Road Team (NRT)
पारस खड्का भन्छन्ः टियुमा जस्तै फिलिङ वाङ्खडेमा पाएका छौं । नेपालमै खेल भएजस्तो लागिरहेछ ।
मरिन ड्राइभमा गुञ्जियो नेपाल ! नेपाल ! NEPAL VS ITALY II ICC T 20 WORLD CUP II TEAM NEPAL
