काठमाडौं। नेपाली महिला क्रिकेट टोलीले युगान्डासँग शृंखला खेल्ने भएको छ ।
नेपाल क्रिकेट संघले मंगलबार युगान्डा भ्रमणका लागि १८ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ। क्यानकाअनुसार शृंखला मार्च ६ देखि १७ सम्म हुनेछ। शृंखला कुन फर्म्याटमा हुन्छ भनेर खुलाइको छैन ।
यु-१९ टोलीका साना प्रविन, सीमाना केसी र रिया शर्माले पहिलोपल्ट सिनियर टाेलीकाे बन्द प्रशिक्षणमा स्थान बनाएका छन्। यसैगरी भर्खरै सम्पन्न त्रिकोणात्मक शृंखला खेलेका सीता रानामग र कविता कुँवरलाई टोलीमा राखिएको छैन ।
बन्द प्रशिक्षणमा रहेका खेलाडी
इन्दु बर्मा (कप्तान), रुविना क्षेत्री, विन्दु रावल, पूजा महतो, सबनम राई, सोभा रोकाय, सम्झना खड्का, ममता चौधरी, राजमति ऐरी, रोमा थापा, रचानकुमारी चौधरी, मनिषा उपध्याय, कविता जोशी, ईश्वरी विष्ट, अलिशाकुमारी यादव, साना प्रविन, सीमाना केसी, रिया शर्मा
भिडियो
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो
ANFA नेतृत्व कहाँ छ कसैलाई थाहा छैन । अझै बेवास्था गरे आन्दोलन झन कडा हुन्छ: BISHWASH BIKRAM SHAH
ANFA मा CLUB को धर्ना, रिले अनसनको आज तेस्रो दिन II माग पूरा नभएसम्म अनसन जारी रहने II
MYANMAR, MOZAMBIQUE र GHANA का राष्ट्रिय खेलाडीको साथले दोस्रो वा तेस्रो हुने SANKATA को लक्ष्य
लिगमा पक्कै चुनौती छ । तर हामी त्यो चुनौती पार लगाउन तयार छौं ।I BAGMATI FC MANAGER NIRAJAN KARKI
APF COACH JIBESH PANDEY II लिग पहिलाजस्तो हुँदैन, सबै टिम बलिया छन् । तर हामी जितका लागि तयार छौं ।
CHURCH BOYS UNITED WOMENS TEAM HEAD COACH BIKRAM MAHARJAN I लिगलाई विदेशी खेलाडी ल्याउने योजनामा छौं
