फाल्गुन ९, २०८१ शुक्रबार | १२:२०:३६
पुष्पलाल शर्मा बुटवल लुम्बिनीको मुख्य प्रशिक्षक के वान युथ लिग एरिकालाई रजत काठमाडौंले गर्यो कुलदीप, दीपेश र अभिषेकलाई रिटेन अफगानिस्तान र दक्षिण अफ्रिका भिड्दै पोर्टाेलाई हराउँदै रोमा अन्तिम १६ मा शुभमन गिल र मोहम्मद शामीकाे उत्कृष्ट प्रदर्शनमा भारतको विजयी सुरुआत अर्किड कपः हिलारी सेमिफाइनलमा झापा-११ क्वार्टरफाइनलमा छिरिङले चितवनबाटै एनएसएलको तेस्रो संस्करण खेल्ने फाइनलमा नेपाल र म्यानमारको भेट पक्का, लेबनान र किर्गिस्तान बाहिरिए पुष्पलाल शर्मा बुटवल लुम्बिनीको मुख्य प्रशिक्षक के वान युथ लिग एरिकालाई रजत काठमाडौंले गर्यो कुलदीप, दीपेश र अभिषेकलाई रिटेन अफगानिस्तान र दक्षिण अफ्रिका भिड्दै पोर्टाेलाई हराउँदै रोमा अन्तिम १६ मा शुभमन गिल र मोहम्मद शामीकाे उत्कृष्ट प्रदर्शनमा भारतको विजयी सुरुआत अर्किड कपः हिलारी सेमिफाइनलमा झापा-११ क्वार्टरफाइनलमा छिरिङले चितवनबाटै एनएसएलको तेस्रो संस्करण खेल्ने फाइनलमा नेपाल र म्यानमारको भेट पक्का, लेबनान र किर्गिस्तान बाहिरिए

सावित्रालाई राष्ट्रिय प्रतिभा पुरस्कार

फाइल तस्विर ।

काठमाडौं । सरकारले राष्ट्रिय महिला टोलीकी स्ट्राइकर सावित्रा भण्डारीलाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार प्रदान गर्ने भएको छ ।

राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा बुधबार वर्ष पुरस्कारको पाउनेकाे नाम सार्वजनिक गरिएकाे थियाे । खेल क्षेत्रमा पुर्याएको योगदानबापत सावित्रालाई यो पुरस्कार प्रदान गरिने भएको हो ।

सावित्रा एन अभान्ट ग्वेनगाम्पले फ्रान्सको शीर्ष डिभिजन लिग खेलिरहेकी छन् । यसैगरी उनीसँग इजरायल र भारतको लिग पनि खेलेको अनुभव छ । 

यसैगरी चिकित्सा, सम्पदा संरक्षण, विज्ञान प्रविधि, टेलिमेडिसिन, विज्ञान प्रविधि नवप्रवर्तन र मानवसेवा तथा समाजसेवामा योगदान पुर्याउने व्यक्तिलाई पनि यो पुरस्कार प्रदान गरिनेछ । 

नवप्रवर्तन क्षेत्रका प्रतिभावान नागरिकलाई प्रोत्साहन गर्ने उदेश्यका साथ २०७५ मंसिर १७ गतेको मन्त्रिपरिषद् बैठकले उक्त पुरस्कार स्थापना गर्ने निर्णय गरेको थियो ।


भिडियो
LEBANON VS NEPAL १३ खेलाडी युरोप र अस्ट्रेलियामा खेल्ने भएकाले लामो तयारी गर्न पाइएन I LEBANON COACH
NEPAL VS LEBANON होम ग्राउन्ड, होम क्राउड, पक्कै पनि दबाब थियो, सँगै ट्रेनिङ गर्न नपाउँदा समस्या भयो
NEPAL VS LEBANON II हामीले र उनीहरुले फुटबलमा कसरी लगानी गरेका छौं भन्ने कुरा महत्वपूर्ण हुन्छ
KHELADI EXPLAINER BY ASIM JUNG KARKI II PROMO
NEPAL VS LEBANON MATCH PREVIEW लेबनानसँग २–० ले जितेर फाइनल पुग्छौं: JIBESH PANDEY, COACH APF WOMENS
KHELADI TALKS WITH AJAY PHUYAL I GANESH THAPA Former President, ANFA
खेल जितेकोमा खुसी छौं, तर अझ राम्रो गर्न सक्थ्यौं । ट्रेनिङ जस्तो म्याचमा गर्न सकेनौं II PREETI RAI