असार २०, २०८२ शुक्रबार | १७:५६:४९
मनाङको विजयी सुरुआत निको विलियम्स एथलेटिक क्लबमै रहने चेल्सी पुगे जेमी गिटेन्स सिनर सोझो सेटमा विजयी इगा स्वायटेकको पुनरागमन जित लिभरपुलले २० नम्बरको जर्सीलाई प्रयोगमा नल्याउने स्पेनको सानदार सुरुआत फाइभ ‘ए’ साइड महिला हक्की हुँदै जोकोभिच तेस्रो चरणमा जनकपुरले गर्यो अनिल र ललितसहित ६ खेलाडी रिटेन मनाङको विजयी सुरुआत निको विलियम्स एथलेटिक क्लबमै रहने चेल्सी पुगे जेमी गिटेन्स सिनर सोझो सेटमा विजयी इगा स्वायटेकको पुनरागमन जित लिभरपुलले २० नम्बरको जर्सीलाई प्रयोगमा नल्याउने स्पेनको सानदार सुरुआत फाइभ ‘ए’ साइड महिला हक्की हुँदै जोकोभिच तेस्रो चरणमा जनकपुरले गर्यो अनिल र ललितसहित ६ खेलाडी रिटेन

के वान युथ लिग एरिकालाई रजत

एरिका गुरुङ, तस्विर समाजिक सञ्जाल फेसबुकबाट ।

काठमाडौं ।  नेपाली कराते खेलाडी एरिका गुरुङले संयुक्त अरब ईमिरेट्स (युएई) मा जारी के वान युथ लिगमा रजत पदक जितेकी छन्।

एरिकाले ६८ केजीमाथिमा बिहीबार रजत हात पारिन् । एरिकाले पहिलो खेलमा भारती खेलाडीविरुद्ध ८-० को सहज जित निकालिन् ।

त्यसपछि क्वार्टरफाइनलमा काजकिस्तानी खेलाडीविरुद्ध ४-१  र सेमिफाइनलमा टर्किस खेलाडीविरुद्ध ५-२ को जित निकाल्दै  एरिका उपाधि नजिक पुगेकी थिइन् । 

 एरिका फाइनलमा भने इरानी खेलाडीसँग ९-१ ले पराजित हुन पुगिन् । प्रतियोगितामा नेपालबाट एरिकालेमात्रै सहभागिता जनाएकी थिइन् । 


भिडियो
KHELADI TALKS WITH AJAY PHUYAL II BIKRAM LAMA II PRESIDENT, ALL NEPAL PLAYERS ASSOCATION
NEPAL VS UZBEKISTAN II MATCH PREVIEW II साम्बा, रेणुका र गितामा बढि भर छ II JIBESH KUMAR PANDEY
श्रीलंकाको चुनौतीका लागि नेपाली टोली तयार ll NEPAL NATIONAL WOMEN'S FOOTBALL TEAM TRAINING
साहसिक पर्यटनको ब्राण्ड बनेका BIKRAM PANDEKAAJI II TALES OF THE TRAILS WITH PRARAMBHA DAHAL
NEPAL VS SRI LANKA II MATCH PREVIEW II साम्बा सधै टिमको मुख्य खेलाडी हो II ANANTA RAJ THAPA
टोली मजबुत छ, यसपालि उपाधि जित्छौं ll Yam Gurung, Head Coach- Nepal National Women's U-20 Team
पछिल्लो समय खेलमा कन्फिडेन्स बढिरहेको महसुस गरेको छु ll Kusum Khatiwada