फाल्गुन २५, २०८२ सोमबार | ११:४०:२४
भारतले उपाधी जित्दा बनाएका केही कीर्तिमान भारतलाई उपाधी जिताउँदाका ३ नायक राष्ट्रिय लिगमा आज तीन खेल फ्रेन्च लिगमा पिएसजी अघिअघि, लेन्स पछिपछि मिलान डर्बीमा इन्टर पराजित भारत कीर्तिमानी तेस्रो पटक च्याम्पियन मछिन्द्र र चर्च ब्वाइजको जित, लालिगुराँसले फेरि दुई अंक गुमायो न्युजिल्याण्डलाई च्याम्पियन बन्न २५६ रनको लक्ष्य न्युजिल्याण्डले टस जित्यो एन्फा मुख्यालयमा खेलाडीको ताल्चा भारतले उपाधी जित्दा बनाएका केही कीर्तिमान भारतलाई उपाधी जिताउँदाका ३ नायक राष्ट्रिय लिगमा आज तीन खेल फ्रेन्च लिगमा पिएसजी अघिअघि, लेन्स पछिपछि मिलान डर्बीमा इन्टर पराजित भारत कीर्तिमानी तेस्रो पटक च्याम्पियन मछिन्द्र र चर्च ब्वाइजको जित, लालिगुराँसले फेरि दुई अंक गुमायो न्युजिल्याण्डलाई च्याम्पियन बन्न २५६ रनको लक्ष्य न्युजिल्याण्डले टस जित्यो एन्फा मुख्यालयमा खेलाडीको ताल्चा

नेपाल ‘ए’ अभ्यास ट्वान्टी-२० खेलमा आसामसँग पराजित

काठमाडौं ।  नेपाल ‘ए’ चौथो अभ्यास ट्वान्टी-२० खेलमा आइतबार घरेलु टोली आसम प्रदेश क्रिकेट संघसँग १८ रनले पराजित भएको छ ।

आसामको जितसँगै पाँच खेलको शृंखला २-२ बराबरीमा आएको छ । यसअघि आसामले १५ तथा नेपालले ९६ र ९ रनको जित निकालेका थिए ।

आसामले प्रस्तुत गरेको १७५ रनको लक्ष्य पछ्याएको नेपाल ‘ए’ले २० ओभर नै ब्याटिङ गरे पनि ९ विकेट गुमाएर १५६ रन मात्र बनाउन सक्यो ।

कप्तान अनिल साहले सर्वाधिक ६७ रन बनाए पनि त्याे नेपाललाई जित दिलाउन पर्याप्त बन्न सकेन । यसैगरी इशान पाण्डेले २७, आदिल अलाम अन्सारी र शेर मल्लले समान ११ रन बनाए ।

आसामका लागि अभिनव चौधरी र अब्दुल कुरेशीले  समान तीन तथा सादिक हुसेनले एक विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको आसामले २० ओभरमा पाँच विकेट गुमाएर १७४ रनको योगफल तयार पारेको थियो  ।

आसामका लागि कप्तान सुमित घडिअन्करले सर्वाधिक अविजित ७० रन बनाए । यसैगरी हृषिकेश तामुलीले ४६ र  निहार डेकाले  ३७ रन जोडे ।

नेपालका आकाश चन्दले दुई बसिर अहमदले एक  विकेट लिए ।

शृंखलाको पाँचौं तथा निर्णायक खेल सोमबार हुनेछ। 


भिडियो
PLAYER PROTEST AGAINST ANFA: ANFA मा तालाबन्दी, माग पूरा नभएसम्म ताल्चा खोल्न नदिने
खेल गराउन नसके ANFA को औचित्य रहन्न: BIKRAM LAMA, PRESIDENT, FOOTBALL PLAYER ASSOCIATION
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||