फाल्गुन १०, २०८१ शनिबार | ०६:२९:३४
आहारारा गोल्डकप: पोखरेलीको इमोसन डोपिङ प्रकरणले विभाजित विश्व टेनिस मुहार फेर्दै सानो गौचरण पुनर्निर्माण खोजिरहेको म्यानचेस्टर सिटी यस्तो छ महिला एसिया र विश्वकप छनोटको खाका रायन रिकेल्टनको शतकप्रेरित दक्षिण अफ्रिकाको सानदार सुरुआत अर्किड कपः उपाधिका लागि हिलारी र वेस्ट ग्रुप भिड्ने ललितपुरको मार्की खेलाडीमा अनन्तकै निरन्तरता सन्तोषी श्रेष्ठ सम्मानित लिभरपुल र पिएसजी च्याम्पियन्स लिगको अन्तिम-१६ मै प्रतिस्पर्धा गर्ने आहारारा गोल्डकप: पोखरेलीको इमोसन डोपिङ प्रकरणले विभाजित विश्व टेनिस मुहार फेर्दै सानो गौचरण पुनर्निर्माण खोजिरहेको म्यानचेस्टर सिटी यस्तो छ महिला एसिया र विश्वकप छनोटको खाका रायन रिकेल्टनको शतकप्रेरित दक्षिण अफ्रिकाको सानदार सुरुआत अर्किड कपः उपाधिका लागि हिलारी र वेस्ट ग्रुप भिड्ने ललितपुरको मार्की खेलाडीमा अनन्तकै निरन्तरता सन्तोषी श्रेष्ठ सम्मानित लिभरपुल र पिएसजी च्याम्पियन्स लिगको अन्तिम-१६ मै प्रतिस्पर्धा गर्ने

पोर्टाेलाई हराउँदै रोमा अन्तिम १६ मा

काठमाडौं । युरोपियन युरोपा लिगको प्लेअफमा पोर्टाेलाई ३–२ ले हराउँदै रोमा अन्तिम १६ मा प्रवेश गरेको छ ।

बिहीबारको खेलसँगै रोमा समग्रमा ४–२ ले विजयी भयो । पहिलो लेगमा रोमा १–० ले विजयी भएको थियो ।

रोममा ५५ हजार समर्थकमाझ अर्जेन्टिनी स्टार पाउलो ड्यबला चुम्किएपछि रोमाले रोमाञ्चक जित निकालेको थियो । उनले दुई गोल गरे ।

अग्रता भने भ्रमणकारी टोलीले लियो । सामु अघेहोवाले गोल गर्दै पोर्चुगलको पोर्टाेलाई अग्रता दिलाएका हुन् ।

ड्यबलाले चार मिनेटको अन्तरमा दुई गोल गरेपछि पहिलो हाफमै इटालीको रोमा खेलमा फर्कियो  । उनले खेलको ३५ र ३९औं मिनेटमा गोल गरेका हुन् ।

८३औं मिनेटमा निकोलो पिसिलीले गोल गर्दा रोमा ३–१ को सहज अवस्थामा पुग्यो । डेबनी रेन्सले आत्माघाति गोल गरेपछि पोर्टाै इन्जुरी समयमा ३–२ को अवस्थामा पुग्यो । 
 


भिडियो
KHELADI TALKS WITH AJAY PHUYAL II SABITRI KISHAN GOALKEEPER, APF FOOTBALL CLUB, WOMENS TEAM
LEBANON VS NEPAL १३ खेलाडी युरोप र अस्ट्रेलियामा खेल्ने भएकाले लामो तयारी गर्न पाइएन I LEBANON COACH
NEPAL VS LEBANON होम ग्राउन्ड, होम क्राउड, पक्कै पनि दबाब थियो, सँगै ट्रेनिङ गर्न नपाउँदा समस्या भयो
NEPAL VS LEBANON II हामीले र उनीहरुले फुटबलमा कसरी लगानी गरेका छौं भन्ने कुरा महत्वपूर्ण हुन्छ
KHELADI EXPLAINER BY ASIM JUNG KARKI II PROMO
NEPAL VS LEBANON MATCH PREVIEW लेबनानसँग २–० ले जितेर फाइनल पुग्छौं: JIBESH PANDEY, COACH APF WOMENS
KHELADI TALKS WITH AJAY PHUYAL I GANESH THAPA Former President, ANFA