काठमाडौं । आइसिसी च्याम्पियन्स ट्रफीको तेस्रो खेलमा आज (शुक्रबार) अफगानिस्तान र दक्षिण अफ्रिकाबीच प्रतिस्पर्धा हुँदैछ । खेल पाकिस्तानको कराँचीमा दिउसो २ः४५ बजे सुरु हुनेछ ।
समूह ‘बी’ को खेलमा यसअघि न्युजिल्यान्डले घरेलु टोली पाकिस्तानलाई हराउँदै दुई अंक जाडिसकेको छ । अफगानिस्तान र दक्षिण अफ्रिकाको दाउ पनि विजयी सुरुवात नै रहनेछ ।
तर, टेम्बा बभुमाको कप्तानीमा रहेको दक्षिण अफ्रीका पछिल्लो पाँच एकदिवसीय खेलमा जितविहित छ । हस्मतुल्लाह सहिदीको कप्तानीमा रहेको अफगानिस्तान भने पाँचै खेल जित्न सफल भयो ।
बिहीबार भएको खेलमा भारतले बंगलादेशलाई ६ विकेटले हराउँदै जित निकालेको छ ।
भिडियो
KHELADI TALKS WITH AJAY PHUYAL II SABITRI KISHAN GOALKEEPER, APF FOOTBALL CLUB, WOMENS TEAM
LEBANON VS NEPAL १३ खेलाडी युरोप र अस्ट्रेलियामा खेल्ने भएकाले लामो तयारी गर्न पाइएन I LEBANON COACH
NEPAL VS LEBANON होम ग्राउन्ड, होम क्राउड, पक्कै पनि दबाब थियो, सँगै ट्रेनिङ गर्न नपाउँदा समस्या भयो
NEPAL VS LEBANON II हामीले र उनीहरुले फुटबलमा कसरी लगानी गरेका छौं भन्ने कुरा महत्वपूर्ण हुन्छ
KHELADI EXPLAINER BY ASIM JUNG KARKI II PROMO
NEPAL VS LEBANON MATCH PREVIEW लेबनानसँग २–० ले जितेर फाइनल पुग्छौं: JIBESH PANDEY, COACH APF WOMENS
KHELADI TALKS WITH AJAY PHUYAL I GANESH THAPA Former President, ANFA