फाल्गुन १०, २०८१ शनिबार | ०६:३३:१४
आहारारा गोल्डकप: पोखरेलीको इमोसन डोपिङ प्रकरणले विभाजित विश्व टेनिस मुहार फेर्दै सानो गौचरण पुनर्निर्माण खोजिरहेको म्यानचेस्टर सिटी यस्तो छ महिला एसिया र विश्वकप छनोटको खाका रायन रिकेल्टनको शतकप्रेरित दक्षिण अफ्रिकाको सानदार सुरुआत अर्किड कपः उपाधिका लागि हिलारी र वेस्ट ग्रुप भिड्ने ललितपुरको मार्की खेलाडीमा अनन्तकै निरन्तरता सन्तोषी श्रेष्ठ सम्मानित लिभरपुल र पिएसजी च्याम्पियन्स लिगको अन्तिम-१६ मै प्रतिस्पर्धा गर्ने आहारारा गोल्डकप: पोखरेलीको इमोसन डोपिङ प्रकरणले विभाजित विश्व टेनिस मुहार फेर्दै सानो गौचरण पुनर्निर्माण खोजिरहेको म्यानचेस्टर सिटी यस्तो छ महिला एसिया र विश्वकप छनोटको खाका रायन रिकेल्टनको शतकप्रेरित दक्षिण अफ्रिकाको सानदार सुरुआत अर्किड कपः उपाधिका लागि हिलारी र वेस्ट ग्रुप भिड्ने ललितपुरको मार्की खेलाडीमा अनन्तकै निरन्तरता सन्तोषी श्रेष्ठ सम्मानित लिभरपुल र पिएसजी च्याम्पियन्स लिगको अन्तिम-१६ मै प्रतिस्पर्धा गर्ने

काठमाडौंले गर्यो कुलदीप, दीपेश र अभिषेकलाई रिटेन

काठमाडौं । रक्षक कुलदीप कार्की, मिडफिल्डर दीपेश गुरुङ र गोलकिपर अभिषेक बरालले काठमाडौं रेजर्सबाटै नेपाल सुपर लिग (एनएसएल) खेल्ने भएको छ ।

काठमाडौंले एनएसएलको तेस्रो संस्करणका लागि उनीहरूलाई  रिटेन गरेको हो । पहिलो संस्करणको च्याम्पियन काठमाडौंले दीपेशलाई ‘ए’ क्याटोगोरी तथा कुलदीप र अभिषेकलाई ‘बी’ क्याटोगोरीबाट रिटेन गरेको हो ।

एनएसएलको तेस्रो संस्करणका लागि अक्सन फागुन १० गते हुँदैछ । यसपल्ट काठमाडौंसहित साबिक विजेता ललितपुर सिटी एफसी, झापा एफसी, एफसी चितवन, पोखरा थन्डर्स एफसी, बुटवल लुम्बिनी एफसी र धनगढी एफसी गरि सात टोलीले मात्रै सहभागिता जनाउने छन् ।  

आयोजक नेपाल स्पोर्टस एन्ड इभेन्ट्स म्यानेजमेन्ट (एनएसइए) का अनुसार गत संस्करणमा सहभागिता जनाएका वीरगञ्ज युनाइटेड एफसी र स्पोर्टिङ इलाम डे मेची एफसीले भने नाम फिर्ता लिएका छन् ।


भिडियो
KHELADI TALKS WITH AJAY PHUYAL II SABITRI KISHAN GOALKEEPER, APF FOOTBALL CLUB, WOMENS TEAM
LEBANON VS NEPAL १३ खेलाडी युरोप र अस्ट्रेलियामा खेल्ने भएकाले लामो तयारी गर्न पाइएन I LEBANON COACH
NEPAL VS LEBANON होम ग्राउन्ड, होम क्राउड, पक्कै पनि दबाब थियो, सँगै ट्रेनिङ गर्न नपाउँदा समस्या भयो
NEPAL VS LEBANON II हामीले र उनीहरुले फुटबलमा कसरी लगानी गरेका छौं भन्ने कुरा महत्वपूर्ण हुन्छ
KHELADI EXPLAINER BY ASIM JUNG KARKI II PROMO
NEPAL VS LEBANON MATCH PREVIEW लेबनानसँग २–० ले जितेर फाइनल पुग्छौं: JIBESH PANDEY, COACH APF WOMENS
KHELADI TALKS WITH AJAY PHUYAL I GANESH THAPA Former President, ANFA