फाल्गुन ९, २०८१ शुक्रबार | २३:३०:१९
रायन रिकेल्टनको शतकप्रेरित दक्षिण अफ्रिकाको सानदार सुरुआत अर्किड कपः उपाधिका लागि हिलारी र वेस्ट ग्रुप भिड्ने ललितपुरको मार्की खेलाडीमा अनन्तकै निरन्तरता सन्तोषी श्रेष्ठ सम्मानित लिभरपुल र पिएसजी च्याम्पियन्स लिगको अन्तिम-१६ मै प्रतिस्पर्धा गर्ने पदम र नरेनले पोखराबाटै एनएसएल खेल्ने राजन चौधरीले दिल्ली म्याराथनमा सहभागिता जनाउने प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता लुम्बिनी प्रदेशमा हुने गोर्खाली रग्बी सेभन्स प्रतियोगिता अर्को साता एनएसएलको मिनी अक्सनमा ६० खेलाडी रायन रिकेल्टनको शतकप्रेरित दक्षिण अफ्रिकाको सानदार सुरुआत अर्किड कपः उपाधिका लागि हिलारी र वेस्ट ग्रुप भिड्ने ललितपुरको मार्की खेलाडीमा अनन्तकै निरन्तरता सन्तोषी श्रेष्ठ सम्मानित लिभरपुल र पिएसजी च्याम्पियन्स लिगको अन्तिम-१६ मै प्रतिस्पर्धा गर्ने पदम र नरेनले पोखराबाटै एनएसएल खेल्ने राजन चौधरीले दिल्ली म्याराथनमा सहभागिता जनाउने प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता लुम्बिनी प्रदेशमा हुने गोर्खाली रग्बी सेभन्स प्रतियोगिता अर्को साता एनएसएलको मिनी अक्सनमा ६० खेलाडी

लेबनानविरुद्ध खेल्ने सुरुआती रोजाई सार्वजनिक, टोलीमा दुई परिवर्तन

काठमाडौं । अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप २०२५ अन्तर्गत लेबनानविरुद्ध खेल्ने नेपाली टोलीको सुरुआती रोजाई सार्वजनिक भएको छ ।

मुख्य प्रशिक्षक राजेन्द्र तामाङले टोलीमा दुई परिवर्तन गरेका छन् । सोमबार किर्गिस्तानविरुद्धको पहिलो खेलमा बेन्चमा रहेकी सावित्रा लेबनानविरुद्ध सुरुआती रोजाईमा परेकी छन् । सावित्राले रश्मीकुमारी घिसिङको ठाउँ लिएकी छन् ।

त्यस्तै पहिलो खेलमा घाइते भएकी निशा थोकरको ठाउँमा प्रशिक्षक तामाङले समीक्षा घिमिरेलाई स्थान दिएका छन् ।

गोलपोस्टको जिम्मेवारी कप्तान अन्जिला तुम्बापो सुब्बाले सम्हाल्नेछिन् । रक्षापङ्क्तिमा पूजा राना, गीता राना, समीक्षा र विमला विक रहनेछन् । त्यस्तै मिडफिल्डमा प्रीति राई, रेनुका नगरकोटे, विमला चौधरी र सवीता रानामगर छन् । आक्रमणको जिम्मेवारी सावित्रा र रेखा पौडेलले सम्हाल्नेछन् ।

नेपाल लगातार दोस्रो जितको लक्ष्यमा हुनेछ । किर्गिस्तानमाथि १–० को झिनो जित हासिल गरेको नेपाल लेबनानलाई हराएर एक खेलअगावै फाइनलमा आफ्नो स्थान सुरक्षित गर्न चाहन्छ । खेल साँझ ६ बजे सुरु हुनेछ । 
 


भिडियो
KHELADI TALKS WITH AJAY PHUYAL II SABITRI KISHAN GOALKEEPER, APF FOOTBALL CLUB, WOMENS TEAM
LEBANON VS NEPAL १३ खेलाडी युरोप र अस्ट्रेलियामा खेल्ने भएकाले लामो तयारी गर्न पाइएन I LEBANON COACH
NEPAL VS LEBANON होम ग्राउन्ड, होम क्राउड, पक्कै पनि दबाब थियो, सँगै ट्रेनिङ गर्न नपाउँदा समस्या भयो
NEPAL VS LEBANON II हामीले र उनीहरुले फुटबलमा कसरी लगानी गरेका छौं भन्ने कुरा महत्वपूर्ण हुन्छ
KHELADI EXPLAINER BY ASIM JUNG KARKI II PROMO
NEPAL VS LEBANON MATCH PREVIEW लेबनानसँग २–० ले जितेर फाइनल पुग्छौं: JIBESH PANDEY, COACH APF WOMENS
KHELADI TALKS WITH AJAY PHUYAL I GANESH THAPA Former President, ANFA