फाल्गुन १०, २०८१ शनिबार | १३:५२:४०
विकेशपछि दीप पनि अनसोल्ड धनगढी गए विवेक काठमाडौं लागे अन्जल, सुरज जिउले पोखराबाटै खेल्ने भरतलाई कुनै पनि टोलीले बोली लगाएन जिलेस्पी काठमाडौंको जर्सीमा देखिने ललितपुर फर्किए नवीन धनगढी पुगे पासाङ दीनेश काठमाडौंमा मणिले ललितपुरबाट खेल्ने विमलले बुटवलबाट खेल्ने विकेशपछि दीप पनि अनसोल्ड धनगढी गए विवेक काठमाडौं लागे अन्जल, सुरज जिउले पोखराबाटै खेल्ने भरतलाई कुनै पनि टोलीले बोली लगाएन जिलेस्पी काठमाडौंको जर्सीमा देखिने ललितपुर फर्किए नवीन धनगढी पुगे पासाङ दीनेश काठमाडौंमा मणिले ललितपुरबाट खेल्ने विमलले बुटवलबाट खेल्ने

पदम र नरेनले पोखराबाटै एनएसएल खेल्ने

काठमाडौं । रक्षक पदम भट्टराई र नरेन चौधरीले पोखरा थन्डर्सबाटै नेपाल सुपर लिग (एनएसएल) खेल्ने भएका छन् ।

पोखराले एनएसएलको तेस्रो संस्करणका लागि दुवैलाई ‘बी’ क्याटोगरीबाट रिटेन गरेको हो ।

पोखराले यो संस्करणमा आयुश घलानलाई कप्तान बनाउँदा समीर तामाङलाई मार्की खेलाडीका रूपमा भित्र्याएको छ । यसैगरी पोखराको प्रशिक्षण जिम्मेवारी सुमन श्रेष्ठले सम्हाल्नेछन् ।

एनएसएलको तेस्रो संस्करणका लागि अक्सन फागुन १० गते हुँदैछ । यसपल्ट पोखरासहित साबिक विजेता ललितपुर सिटी एफसी, झापा एफसी, काठमाडौं रेजर्स एफसी, बुटवल लुम्बिनी एफसी, एफसी  चितवन र धनगढी एफसी गरि सात टोलीले मात्रै सहभागिता जनाउने छन् ।  

आयोजक नेपाल स्पोर्टस एन्ड इभेन्ट्स म्यानेजमेन्ट (एनएसइए)  का अनुसार गत संस्करणमा सहभागिता जनाएका वीरगञ्ज युनाइटेड एफसी र स्पोर्टिङ इलाम डे मेची एफसीले भने नाम फिर्ता लिएका छन् ।


भिडियो
KHELADI TALKS WITH AJAY PHUYAL II SABITRI KISHAN GOALKEEPER, APF FOOTBALL CLUB, WOMENS TEAM
LEBANON VS NEPAL १३ खेलाडी युरोप र अस्ट्रेलियामा खेल्ने भएकाले लामो तयारी गर्न पाइएन I LEBANON COACH
NEPAL VS LEBANON होम ग्राउन्ड, होम क्राउड, पक्कै पनि दबाब थियो, सँगै ट्रेनिङ गर्न नपाउँदा समस्या भयो
NEPAL VS LEBANON II हामीले र उनीहरुले फुटबलमा कसरी लगानी गरेका छौं भन्ने कुरा महत्वपूर्ण हुन्छ
KHELADI EXPLAINER BY ASIM JUNG KARKI II PROMO
NEPAL VS LEBANON MATCH PREVIEW लेबनानसँग २–० ले जितेर फाइनल पुग्छौं: JIBESH PANDEY, COACH APF WOMENS
KHELADI TALKS WITH AJAY PHUYAL I GANESH THAPA Former President, ANFA