नेपाली राष्ट्रिय फुटबल टोलीका मिडफिल्डर मणिकुमार लामाले नेपाल सुपर लिग (एनएसएल)को तेस्रो संस्करणमा साविक विजेता ललितपुर सिटी एफसीबाट खेल्ने भएका छन् ।
क्याटोगोरी ‘ए’का मणि उच्चतम रकम चार लाख रुपैयाँमा बुटवल पुगेका हुन् ।
मणिलाई एफसी चितवन र ललितपुरले बोली लगाएका थिए । अन्त्यमा उनी गोला प्रथामार्फत ललितपुरमा पुगेका हुन् । मणिले गत संस्करण बुटवल लुम्बिनीबाट खेलेका थिए ।
भिडियो
NEPAL VS MYANMAR MATCH PREVIEW म्यानमारसँग जित्ने पालो हाम्रो हो: BHOLA NATH SILWAL II COACH, NPC
SHREYANS KARKI II NSL II खेलाडी पलायनका कारण एनएसएल पनि प्रभावित भएको छ । तर एनआरएन कोटाले राहत होला
KRITISH RATNA CHHUNJU I NSL I DHANGADI FC I अघिल्लो सिजन घाइते भएका कारण इन्ज्युरीलाई लिएर सचेत छु ।
SAMIR TAMANG II NSL II मार्की भएर अक्सनको टेबलमा बस्दा ठूलो भार बोकेको फिल भयो II POKHARA THUNDERS
SUMAN SHRESTHA II NSL II POKHARA THUNDERS सबै टिम उस्तै हो, तर ललितपुरलाई भाग्यले अली बढि साथ दियो
NABIN NEUPANE II NSLII पहिल्यैका विदेशी खेलाडी ल्याउने योजनामा छु II FC CHITWAN
सबै टिम विदेशी खेलाडीमा निर्भर भएका छन्ः ANANTA TAMANG || MARQUEE || Lalitpur City F.C.