चैत्र ९, २०८२ सोमबार | ०९:०२:५२
पिएसएल छोडेर शनकाले पनि रोजे आइपिएल पिएम कप - आज दुई खेल हुदै मड्रिड डर्बीमा रियालको रोमाञ्चक जित सिटीलाई लिग कपको उपाधि साफ यु-२० च्याम्पियनसिपः नेपाललाई भुटानको चुनौती हाउण्ड्सको लगातार चौथो जित चैत १३ मा एन्फा चुनाव होला त ? राखेपलाई एन्फाको जवाफः निर्वाचन रोक्न सकिन्न ला लिगामा आज मड्रिड डर्बी निशमको कप्तानीमा न्युजिल्याण्ड पराजित पिएसएल छोडेर शनकाले पनि रोजे आइपिएल पिएम कप - आज दुई खेल हुदै मड्रिड डर्बीमा रियालको रोमाञ्चक जित सिटीलाई लिग कपको उपाधि साफ यु-२० च्याम्पियनसिपः नेपाललाई भुटानको चुनौती हाउण्ड्सको लगातार चौथो जित चैत १३ मा एन्फा चुनाव होला त ? राखेपलाई एन्फाको जवाफः निर्वाचन रोक्न सकिन्न ला लिगामा आज मड्रिड डर्बी निशमको कप्तानीमा न्युजिल्याण्ड पराजित

वेस्ट ग्रुपले जित्यो अर्किड कप

 

काठमाडौं । वेस्ट ग्रुप भिजनले नवौं अर्किड कप सेभेन ‘ए साइड अन्तरविद्यालय जुनियर छात्र फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।

काँडाघारीस्थित आयोजक अर्किड प्युपल सेकेन्डरी स्कुलमा शनिबार भएको फाइनलमा वेस्ट ग्रुपले हिलारीलाई पेनाल्टी सुटआउटमा ३-१ ले पराजित गर्यो । निर्धारित ५० मिनेटको खेल १-१ को बराबरीमा सकिएको थियो ।

हाइली क्रिएटिभले ग्रिनविच एकेडेमीलाई २-१ ले हराउदै तेश्रो  स्थान हासिल गर्यो  । शीर्ष चारले क्रमशः ३५ , २५,  १५ र १० हजार रुपैयाँ प्राीत गरे ।

प्रतियोगितामा वेस्ट ग्रुपका अभिषेक खड्गी उत्कृष्ट खेलाडी, हाइली क्रिएटिभका सिद्धार्थ सुवेदी उदीयमान खेलाडी, वेस्ट ग्रुपका सुशान्त गुरुङ उत्कृष्ट गोलकिपर  चुनिए । प्रतियोगिताभर १० गोल गरेका हिलारीका प्रितम यादव सर्वाधिक गोलकर्ता बने ।

विजेतालाई कागेश्वरी मनोहरा नगरपालिकाका मेयर उपेन्द्र कार्की, एनप्याब्सनका पूर्व केन्द्रीय उपाध्यक्ष कैलाश कार्की, अर्किडका सञ्चालक प्रेमकुमार भुजेललगायतले गरे । फागुन २ गतेदेखि सुरु भएको प्रतियोगितामा ४० टिमले प्रतिस्पर्धा गरेका थिए ।
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो