काठमाडौं । उदीयमान डिफेन्सिभ मिडफिल्डर सन्तोष खत्रीले ललितपुर सिटी एफसीबाट नेपाल सुपर लिग (एनएसएल)को तेस्रो संस्करण खेल्ने भएका छन् ।
गत संस्करण स्पोर्टिङ इलाम डे मेचीबाट खेलेका सन्तोष यसापलि ललितपुर पुगेका हुन् । क्याटोगोरी ‘ए’का सन्तोष गोला प्रथामार्फत उच्चतम मूल्य चार लाखमा ललितपुर भित्रिएका हुन् । उनलाई भित्र्याउन ललितपुर र पोखरा थण्डर्सको होडबाजी चलेको थियो ।
ललितपुरको पुल्चोकस्थित दी प्लाजा होटलमा एनएसएल तेस्रो संस्करणको अक्सन जारी छ ।
भिडियो
NEPAL VS MYANMAR MATCH PREVIEW म्यानमारसँग जित्ने पालो हाम्रो हो: BHOLA NATH SILWAL II COACH, NPC
SHREYANS KARKI II NSL II खेलाडी पलायनका कारण एनएसएल पनि प्रभावित भएको छ । तर एनआरएन कोटाले राहत होला
KRITISH RATNA CHHUNJU I NSL I DHANGADI FC I अघिल्लो सिजन घाइते भएका कारण इन्ज्युरीलाई लिएर सचेत छु ।
SAMIR TAMANG II NSL II मार्की भएर अक्सनको टेबलमा बस्दा ठूलो भार बोकेको फिल भयो II POKHARA THUNDERS
SUMAN SHRESTHA II NSL II POKHARA THUNDERS सबै टिम उस्तै हो, तर ललितपुरलाई भाग्यले अली बढि साथ दियो
NABIN NEUPANE II NSLII पहिल्यैका विदेशी खेलाडी ल्याउने योजनामा छु II FC CHITWAN
सबै टिम विदेशी खेलाडीमा निर्भर भएका छन्ः ANANTA TAMANG || MARQUEE || Lalitpur City F.C.