फाल्गुन ९, २०८१ शुक्रबार | २३:०२:१२
रायन रिकेल्टनको शतकप्रेरित दक्षिण अफ्रिकाको सानदार सुरुआत अर्किड कपः उपाधिका लागि हिलारी र वेस्ट ग्रुप भिड्ने ललितपुरको मार्की खेलाडीमा अनन्तकै निरन्तरता सन्तोषी श्रेष्ठ सम्मानित लिभरपुल र पिएसजी च्याम्पियन्स लिगको अन्तिम-१६ मै प्रतिस्पर्धा गर्ने पदम र नरेनले पोखराबाटै एनएसएल खेल्ने राजन चौधरीले दिल्ली म्याराथनमा सहभागिता जनाउने प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता लुम्बिनी प्रदेशमा हुने गोर्खाली रग्बी सेभन्स प्रतियोगिता अर्को साता एनएसएलको मिनी अक्सनमा ६० खेलाडी रायन रिकेल्टनको शतकप्रेरित दक्षिण अफ्रिकाको सानदार सुरुआत अर्किड कपः उपाधिका लागि हिलारी र वेस्ट ग्रुप भिड्ने ललितपुरको मार्की खेलाडीमा अनन्तकै निरन्तरता सन्तोषी श्रेष्ठ सम्मानित लिभरपुल र पिएसजी च्याम्पियन्स लिगको अन्तिम-१६ मै प्रतिस्पर्धा गर्ने पदम र नरेनले पोखराबाटै एनएसएल खेल्ने राजन चौधरीले दिल्ली म्याराथनमा सहभागिता जनाउने प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता लुम्बिनी प्रदेशमा हुने गोर्खाली रग्बी सेभन्स प्रतियोगिता अर्को साता एनएसएलको मिनी अक्सनमा ६० खेलाडी

सहज जित निकाल्दै सुदूरपश्चिम सेमिफाइनलमा

धनगढी। मधेश प्रदेशको नव जागृति यसथ क्लबमाथि ४-० को एकपक्षीय निकाल्दै सुदूरपश्चिम प्रदेश फुटबल संघ जय पृथ्वीबहादुर सिंह गौरीगंगा फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ। 

कैलालीको धनगढीस्थित गौरीगंगा ११ स्पोर्टस क्लबको मैदानमा बिहीबार सम्पन्न खेलमा सुदूरपश्चिमलाई जित दिलाउन श्याम बियाडीले दुई तथा कमल देउवा र हरिष भट्टले समान एक गोल गरे । 

खेलको आठौं मिनेटमै कमलले सुदूरपश्चिमलाई अग्रता दिलाएका थिए। १९औं मिनेटमा हरिषले टोलीको अग्रता दोब्बर बनाए । श्यामले ४८ र ६०औं मिनेटमा गोल गरेदै सुदूरपश्चिमलाई सहज जित दिलाए ।

सुदूरपश्चिमले अब फाइनल प्रवेश गर्न कर्णाली प्रदेशसँग प्रतिस्पर्धा गर्नेछ। कर्णालीले बुधबार आयोजकलाई ३–१ ले पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गरेको थियो ।


भिडियो
KHELADI TALKS WITH AJAY PHUYAL II SABITRI KISHAN GOALKEEPER, APF FOOTBALL CLUB, WOMENS TEAM
LEBANON VS NEPAL १३ खेलाडी युरोप र अस्ट्रेलियामा खेल्ने भएकाले लामो तयारी गर्न पाइएन I LEBANON COACH
NEPAL VS LEBANON होम ग्राउन्ड, होम क्राउड, पक्कै पनि दबाब थियो, सँगै ट्रेनिङ गर्न नपाउँदा समस्या भयो
NEPAL VS LEBANON II हामीले र उनीहरुले फुटबलमा कसरी लगानी गरेका छौं भन्ने कुरा महत्वपूर्ण हुन्छ
KHELADI EXPLAINER BY ASIM JUNG KARKI II PROMO
NEPAL VS LEBANON MATCH PREVIEW लेबनानसँग २–० ले जितेर फाइनल पुग्छौं: JIBESH PANDEY, COACH APF WOMENS
KHELADI TALKS WITH AJAY PHUYAL I GANESH THAPA Former President, ANFA