माघ १, २०८२ बिहीबार | ०५:५८:२१
राहुल र मिचेलको सतक, न्युजिल्यान्डले भारतलाई हरायो साफ फुटसल च्याम्पियनसिपः पाकिस्तानविरुद्ध माल्दिभ्सको फराकिलो जित साफ फुटसल च्याम्पियनसिपः भारत र बंगलादेशको रोमाञ्चक बराबरी एन्फा राष्ट्रिय लिगः चर्च ब्वाइज र श्री भगवतीले खेल्यो बराबरी एन्फा बैठकमा भएन चुनाव विवादको छलफल, लिग गर्न पैसा नहुने संस्थाको बजेट डेढ अर्बभन्दा बढि साफ फुटसल च्याम्पियनसिपः भुटान र श्रीलंकाले खेल्यो रोमाञ्चक बराबरी शहीद मानबहादुर स्मृति कप माघ ३ गते देखि एन्फा राष्ट्रिय लिगः काँक्रे बिहारविरुद्ध फ्रेन्ड्सको सानदार जित भारत शृंखला कब्जा गर्ने योजनामा, दबाबमा न्युजिल्यान्ड अदालत र राखेपले निर्वाचनको सबै प्रक्रिया रोकेपछि एन्फाको बैठक आज बस्दै राहुल र मिचेलको सतक, न्युजिल्यान्डले भारतलाई हरायो साफ फुटसल च्याम्पियनसिपः पाकिस्तानविरुद्ध माल्दिभ्सको फराकिलो जित साफ फुटसल च्याम्पियनसिपः भारत र बंगलादेशको रोमाञ्चक बराबरी एन्फा राष्ट्रिय लिगः चर्च ब्वाइज र श्री भगवतीले खेल्यो बराबरी एन्फा बैठकमा भएन चुनाव विवादको छलफल, लिग गर्न पैसा नहुने संस्थाको बजेट डेढ अर्बभन्दा बढि साफ फुटसल च्याम्पियनसिपः भुटान र श्रीलंकाले खेल्यो रोमाञ्चक बराबरी शहीद मानबहादुर स्मृति कप माघ ३ गते देखि एन्फा राष्ट्रिय लिगः काँक्रे बिहारविरुद्ध फ्रेन्ड्सको सानदार जित भारत शृंखला कब्जा गर्ने योजनामा, दबाबमा न्युजिल्यान्ड अदालत र राखेपले निर्वाचनको सबै प्रक्रिया रोकेपछि एन्फाको बैठक आज बस्दै
एथ्लेटिक्स
गोल्डेन गर्लबाट ‘रेकर्ड होल्डर’ बनिरहेकी धाविका पुस ५, २०८२ | दीपेन्द्र भट्ट

झन्डै एक वर्षपछि सन्तोषीले आफ्नो सपनालाई साकार पारेकी छन् । गत महिनामात्र उनले ४२के भ्यालेन्सिया म्याराथनमा २ घन्टा ४० मिनेट २३ सेकेन्डमा दुरी पार गर्दै सपना साकार पार्नुको साथै राष्ट्रिय कीर्तिमानमा पनि उल्लेखनीय सुधार गरेकी छन् ।

साग स्वर्णधारी सन्तोषी र राजनलाई गरिमा दौडको उपाधि मंसिर ६, २०८२ | खेलाडी

दक्षिण एसियाली खेलकुद (साग) स्वर्णधारी ओलम्पियन सन्तोषीले ३४ मिनेट ५४.४ सेकेन्डमा निर्धारित दुरी तय गर्दै उपाधि रक्षा गरिन ।

एथलेटिक्स खेलाडी सम्मानित कार्तिक १४, २०८२ | खेलाडी

संघका महासचिव सञ्जीव तुलाधार र सचिव आरके विष्टलगायतले खेलाडीलाई सम्मान गरे ।

विश्व कीर्तिमानधारी धाविका रुथ चेपन्गेटिचलाई तीन वर्षको प्रतिबन्ध कार्तिक १०, २०८२ | खेलाडी

उनले प्रतिबन्धित औषधि हाइड्रोक्लोरोथियाजाइड (एचसीटिजेड) प्रयाेग गरेकाे पाइएकाे थियाे ।

सन्तोषीलाई राष्ट्रिय कीर्तिमानसहित अर्को कांस्य पदक कार्तिक १०, २०८२ | खेलाडी

उनले महिला १० हजार मिटर दौडमा नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेकी हुन् ।

सोमबहादुर कुमालले दिलाए नेपाललाई रजत कार्तिक ९, २०८२ | खेलाडी

जारी प्रतियोगितामा नेपालको यो चौथो पदक हो । यसअघि नेपालले तीन कांस्य पदक जितिसकेको छ ।

काठमाडौं म्याराथन आगामी शनिबार हुने कार्तिक ८, २०८२ | खेलाडी

हालसम्म प्रतियोगितामा सहभागिताका लागि १०६ विदेशीसहित १६ राष्ट्रका ३ हजारभन्दा बढि धावक/धाविकाले आफ्नो नाम दर्ता गरिसकेका छन् ।

भारत जाने एथलेटिक्स टोलीको बिदाई कार्तिक ३, २०८२ | खेलाडी

प्रतियोगिता अक्टोबर २४ देखि २६ सम्म हुनेछ ।

गौघाट ग्रीन रन: युवकराज र दीपशिखा च्याम्पियन आश्विन २८, २०८२ | खेलाडी

युवकराज खुल्ला पुरुष तथा दीपशिखा महिलातर्फ च्याम्पियन बने ।

हाफ म्याराथनमा सन्तोषीको नयाँ राष्ट्रिय कीर्तिमान आश्विन २६, २०८२ | खेलाडी

उनले आफ्नै नाममा रहेको १ घन्टा १६ मिनेट ४४ सेकेन्ड (आधिकारीक रूपमा दर्ता) को कीर्तिमानमा सुधार गरेकी हुन् ।

पुम्दी–भुम्दी पर्वतीय दौडमा ४ देशका १३० धावक सहभागी हुने आश्विन ९, २०८२ | खेलाडी

गत साता हुने भनिएको प्रतियोगिता जेनजी प्रदर्शनका कारण उत्पन्न परिस्थितिले एक सातापछि धकेलिएको हो ।

हिमाल अर्याल र प्रभा आङ्देम्बेले विश्व पारा एथलेटिक्समा प्रतिस्पर्धा गर्ने आश्विन ८, २०८२ | खेलाडी

दुवै खेलाडी विपरटाइटबाट सोझै विश्व च्याम्पियनसिपका लागि छनोट भएका हुन् ।

मुकेशले विश्व एथलेटिक्स च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने भाद्र २३, २०८२ | खेलाडी

प्रतियोगिता सेप्टेम्बर १३ देखि २१ सम्म हुनेछ ।

अन्डर डिस्ट्यान्स एथलेटिक्स च्याम्पियनसिपः विभागीय टोलीको वर्चश्व श्रावण ३०, २०८२ | खेलाडी

प्रतियोगितामा समावेश ६ वटै स्पर्धाको स्वर्ण पदक विभागीय टोलीका खेलाडीले जिते ।

अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिन एथलेटिक्स टोली भारत प्रस्थान श्रावण २१, २०८२ | खेलाडी

प्रतियोगितामा १९ राष्ट्रको सहभागिता रहने एथलेटिक्स संघका सचिव आरके विष्टले जानकारी दिए ।

एथलेटिक्स खेलाडी र प्रशिक्षक सम्मानित श्रावण १८, २०८२ | खेलाडी

उनीहरूलाई एथलेटिक्स परिवार, नेपाले सम्मान गरेको हो ।

एथलेटिक्स संघमा राजीवविक्रम शाहकै निरन्तरता श्रावण १४, २०८२ | खेलाडी

खेलकुद ऐन लागु भएपछि उनी दोस्रो पटक अध्यक्ष चुनिएका हुन् ।

सबै प्रक्रिया पुर्याएर मात्रै नेपाल एथलेटिक्स संघको निर्वाचन गर्न राखेपको निर्देशन श्रावण ११, २०८२ | खेलाडी

राखेपले प्रदेश र जिल्ला संघ गठनको कागजात प्राप्त भएपछि मात्रै निर्वाचन प्रक्रिया अगाडि बढाउन सकिने बताएको छ ।

एथलेटिक्स संघको निर्वाचन राेक्न माग गर्दै मुद्दा दायर श्रावण ११, २०८२ | खेलाडी

संघका तदर्थ कमिटीका बहुमत सदस्यहले राजीवविक्रम शाह संयोजक रहेको संघको निर्वाचन रोक्न माग गरेका हुन् ।

रसिलाले जितिन् माउन्ट पोपा अल्ट्रा रनको उपाधि असार १५, २०८२ | खेलाडी

उपाधिसँगै रसिलाले अक्टोबर ४ तारिखमा भियतनाममा हुने एटिएम च्याम्पियन्सीप फाइनलमा स्थान पक्का गरेकी छन् ।

राजन र सन्तोषीलाई उपाधि असार १४, २०८२ | खेलाडी

दुवैतर्फका शीर्ष पाँचले क्रमशः ६०, ३० हजार, १५, १० ५ हजार रुपैयाँ प्राप्त गरेका छन्।

वीर गणेशमान सिंह १० किमि दौड असार १४ मा हुने जेष्ठ २७, २०८२ | खेलाडी

दौडमा महिला र पुरुष खुल्ला स्पर्धा समावेश छ ।

महिला २०० मिटर व्यक्तिगत मिड्लेमा नयाँ विश्व कीर्तिमान जेष्ठ २७, २०८२ | खेलाडी

म्याकइन्टोसले भिक्टोरियामा जारी क्यानेडियन स्विमिङ ट्रायलमा २ मिनेट ५.७० सेकेन्डको नयाँ कीर्तिमान कायम गरिन् ।

स्विट्जरल्यान्ड जाने सन्तोषी श्रेष्ठको बिदाइ जेष्ठ २५, २०८२ | खेलाडी

नेपाल ओलम्पिक कमिटीले सन्तोषीको बिदाइ गर्यो ।

जुलियस र सन्तोषी च्याम्पियन जेष्ठ २४, २०८२ | खेलाडी

जुलियस पुरुष र सन्तोषी महिलामा पहिलाे भए ।

कीर्तिमानी धावक वैकुण्ठ मानन्धर सम्मानित जेष्ठ २०, २०८२ | खेलाडी

सोही अवसरमा प्याङ्क कस्टम बैकुण्ठ मानन्धर २ः१५ः०३ लिमिटेड एडिसन नामक साइकल सार्वजनिक गरिएको थियो । मा

खडकबहादुर र सन्तोषी च्याम्पियन जेष्ठ १७, २०८२ | खेलाडी

खडक पुरुष तथा सन्तोषी महिलातर्फ च्याम्पियन बने ।

कान्तिपुर हाफ म्याराथन आगामी शनिबार हुने जेष्ठ ११, २०८२ | खेलाडी

यस पटक पुरस्कार राशिमा वृद्धि गरिएको छ । हाफ म्याराथनको दुवैतर्फका विजेताले जनही १ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । यसैगरी दोस्रोदेखि छैटौं स्थान हासिल गर्नेले क्रमशः ६५, ५०, ३०, २० र १० हजार पाउने छन् ।

सुशीलकुमार शाहीलाई वान रन अन्तर्राष्ट्रिय हाफ म्याराथनको उपाधि जेष्ठ १०, २०८२ | खेलाडी

उनले १ घन्टा ५ मिनेट ५८ सेकेन्डको समय निकाले ।

एसियाली एथलेटिक्स च्याम्पियनसिपमा पाँच नेपाली खेलाडी जेष्ठ १०, २०८२ | खेलाडी

प्रतियोगितामा मुकेश पाल, सलिम देवान, शिवराज पार्की, चन्द्रकला लाम्गाडे र फुलमती रानाले नेपालको चुनौती प्रस्तुत गर्नेछन् ।

लाङटाङ ट्रेल रन जेठ २४ गते हुने जेष्ठ ८, २०८२ | खेलाडी

प्रतियोगितामा सहभागिताका लागि जेठ २० सम्म नाम दर्ता गर्न सकिने छ ।

अन्नपूर्ण म्याराथन जेठ २० गते हुने जेष्ठ २, २०८२ | खेलाडी

महिला तथा पुरुष दुवैतर्फका शीर्ष तीनले क्रमशः १ लाख ५० हजार, १ लाख र ७५ हजार रुपैयाँका साथै मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।

म्याराथनमा सन्तोषीको नयाँ कीर्तिमान वैशाख १४, २०८२ | खेलाडी

सन्ताेषीले आफ्नै नाममा रहेको कीर्तिमान सुधार गरेकी हुन् ।

सन्तोषी श्रेष्ठले लण्डन म्याराथनमा भाग लिने वैशाख ३, २०८२ | खेलाडी

सन्तोषीलाई नेपाल रन युकेले व्यवस्थापन गर्ने एथलेटिक्स परिवार नेपालका अध्यक्ष राजन खत्रीले जानकारी दिए ।

पोखरा एथलेटिक्स मिटलाई दक्षिण एसियाली च्याम्पियनसिप छनोटको मान्यता चैत्र २७, २०८१ | खेलाडी

दुई दिन हुन प्रतियोगितामा ट्रयाक एण्ड फिल्डका १२ विधा समावेश गरिएकाे छ ।

होमलाल र सुनसरी च्याम्पियन चैत्र २३, २०८१ | खेलाडी

दुवैतर्फका शीर्ष तीनले क्रमशः १ लाख, ७५ हजार र ५० हजार रुपैयाँ प्राप्त गरे ।

पञ्चकन्या जिल्लास्तरीय क्रसकन्ट्री दौड चैत ३० गते हुने चैत्र १३, २०८१ | खेलाडी

प्रतियोगितामा चार विधा समावेश छ ।

एम्स बोर्ड बैठक नेपालमा चैत्र १०, २०८१ | खेलाडी

एम्स बोर्ड बैठक पहिलो पटक नेपालमा हुन लागेको हो ।

सुनसरी रोकायलाई हाफ म्याराथनकाे उपाधि चैत्र ९, २०८१ | खेलाडी

हाफ म्याराथनमा उनको यो पहिलो उपाधि हो ।

अनिश र सन्तोषी च्याम्पियन चैत्र ९, २०८१ | खेलाडी

नेपाल ओलम्पिक कमिटीको आयोजनामा सम्पन्न भएको हो ।

स्वदेश फर्कियो पारा एथलेटिक्स टोली चैत्र १, २०८१ | खेलाडी

भारतमा भएको प्रतियोगितामा नेपालले एक रजत पदक जितेको थियो ।

विश्व पारा एथलेटिक्सः लङजम्पमा नेपाललाई रजत पदक फाल्गुन २९, २०८१ | खेलाडी

प्रतियोगितामा नेपालबाट ६ खेलाडी सहभागी छन् ।

भारत जाने पारा एथलेटिक्स टोलीको बिदाइ फाल्गुन २२, २०८१ | खेलाडी

प्रतियोगितामा ६ नेपाली खेलाडीकाे सहभागिता रहनेछ ।

पाकिस्तानमा नेपाललाई दुई कांस्य फाल्गुन ११, २०८१ | खेलाडी

नेपालले व्यक्तिगत र टिम इभेन्ट्समा कांस्य पदक हात पार्याे ।

सन्तोषी र मिङ्गमार च्याम्पियन फाल्गुन ११, २०८१ | खेलाडी

प्रतियोगिता पहिलो पटक आयोजना भएको हो ।

सन्तोषी श्रेष्ठ सम्मानित फाल्गुन ९, २०८१ | खेलाडी

उनलाई सूर्योदय बोर्डिङ स्कुलले सम्मान गरेको हो ।

राजन चौधरीले दिल्ली म्याराथनमा सहभागिता जनाउने फाल्गुन ९, २०८१ | खेलाडी

दिल्ली म्याराथनमा सहभागिता जनाउने राजन एक्ला नेपाली खेलाडी हुन् ।

हाफ म्याराथनमा नयाँ विश्व कीर्तिमान फाल्गुन ५, २०८१ | खेलाडी

युगान्डाका ज्याकब किप्लिमोले इथोपियाली धावक योमिफ केजेल्चाकाे कीर्तिमान ताेडे ।

थाइल्यान्ड जाने भेट्रान एथलेटिक्सको बिदाइ माघ २७, २०८१ | खेलाडी

प्रतियोगिता फेब्रुअरी १२ मा हुनेछ ।