नेपालगञ्ज म्याराथनको १०औं संस्करणलाई भव्य उत्सवका रुपमा मनाउने क्रममा आयोजक क्रिएटिभ ह्याण्डसले रात्रीदौडसहित १० थप इभेन्ट आयोजना गर्न लागेको जनाएको छ ।
म्याराथन आयोजक क्रियटिभ ह्यान्ड्सको बोर्ड बैठकले म्यारनथनको मिती तय गर्यो ।
आइतबार सम्पन्न स्पर्धामा सन्तोषीले २ घन्टा ५५ मिनेट ६ सकेन्डको समय निकालिन् ।
तामिरतले २ घन्टा ६ मिनेट २६ सेकेन्डमा निर्धारित ४२.१९५ किमि पूरा गरे ।
नदीमले ओलम्पिक कीर्तिमान बनाउने क्रममा ९२.९७ मिटरको थ्रो गरे ।
लाइल्सको कीर्तिमानसँगै अमेरिकाले २० वर्षपछि उपाधि फर्काएको हो ।
युक्रेनकी माहुचिखले पेरिसमा भइरहेको डायमन्ड लिगमा २.१० मिटरको नयाँ विश्व कीर्तिमान कायम गरिन् ।
ओलम्पिक छनोटमा लेभरोनले ५०.६५ सेकेन्डको नयाँ कीर्तिमान कायम गरेकी हुन् ।
प्रतियोगितामा नेपालबाट ६ धावकले प्रतिस्पर्धा गरेका थिए ।
३१ वर्षीय जमैकन धाविका हेराह न्युयोर्क सिटी ग्रान्ड प्रिक्सका दौरान घाइते भएकी थिइन् ।
बंगलादेशको ढाकामा भइरहेको प्रतियोगिताको ६५ वर्षमाथिकाे ५ हजार मिटर दौडमा बुद्धवीरले स्वर्ण जिते ।
शिव पुरुष तथा निशा महिलामा उत्कृष्ट खेलाडी चुनिए।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शिवले निर्धारित दूरी ११.० सेकेन्डमा तय गरे ।
लङजम्पको छात्रमा अनुज तथा छात्रामा सरिता पहिलाे भए ।
प्रतियोगितामा करिब ३०० खेलाडी सहभागी हुने छन् ।
चेबेटले अमेरिकामा जारी प्रिफन्टेन क्लासिकमा २८मिनेट ५४.१४ सकेन्डको नयाँ विश्व कीर्तिमान कायम गरेकी हुन् ।
महिला तथा पुरुष दुवैतर्फका शीर्ष तनिले क्रमशः १ लाख ५० हजार, १ लाख र ७५ हजार रुपैयाँका साथै मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।
हिरो लिगको आयोजनामा सम्पन्न म्याराथनमा राजन पुरुष तथा सुमित्रा महिलातर्फ पहिलो भए ।
सन्तोषीले युनिभर्सल कोटामा ओलम्पिक खेल्ने पक्का भएको हो ।
हाफ म्याराथनको दुवैतर्फका विजेताले जनही १ लाख प्राप्त गर्नेछन् । य
हाफ म्याराथनको विजेताले १ लाख प्राप्त गर्नेछ ।
भविष्यमा कपालको लम्बाइसँगै खेलको उचाइ पनि बढाउने आरती चौधरीको जवाफ
प्रतियोगितामा तीन पुरुष र एक महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्नेछन् ।
हामी कोर्स बाहिरका किताबको कुरा गरिरहेका छौं । हामी यस्तै कुरा गर्छौं भने किताब पढ्ने खेलाडीमध्ये सबैभन्दा अगाडि आउने नाम हो, सन्तोषी श्रेष्ठ । धाविकाको रूपमा उनी अब्बल छिन् ।
आशिषले छात्र ट्रिपलजम्पमा १४.१९ मिटर जम्प गर्दै राष्ट्रिय कीर्तिमानसहित स्वर्ण जिते ।
बादल छात्र तथा सरिता छात्रामा पहिलो भए । दुवैको यो व्यक्तिगत दोश्रो स्वर्ण हो ।
निर्धारित २१ किलोमिटर दूरी पार गर्न सञ्जयले १ घण्टा ४ मिनेट ४७ सेकेन्ड लगाए ।
केएल दुगड ग्रुपका प्रबन्ध निर्देशक कुमुद दुगडले गोपीलाई तयारीका निम्ति १ लाख रुपैयाँ दिने घोषणा गरेका हुन् ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्य सचिव टंकलाल घिसिङ, नेपालका लागि लि निङको आधिकारीक विक्रेता चाइना ट्रेड लिंक प्रालिका कार्यकारी अध्यक्ष राजन महर्जन, नेपालगञ्ज म्याराथनका अध्यक्ष टिएस ठकुरीले गोपीलाई बिदाइ गरे।
कर्णाली प्रदेशमा २०८१ मंसिर पहिलो साता हुने १०औं बृहत राष्ट्रिय खेलकुदको प्रवर्द्धन गर्ने उदेश्यका साथ हाफ म्याराथन गर्न लागिएको रेस नेपालका अध्यक्ष टिएस ठकुरीले जनाए ।
तिर्थले निर्धारित ४२.१९५ किलोमिटरको दूरी २ घण्टा २० मिनेट ४९ सेकेन्डमा पूरा गरे ।
सन्तोषीले शनिबार सम्पन्न हाफ म्याराथनको निर्धारित २१.१ किमि दूरी १ घन्टा १८ मिनेट ४५ सेकेन्डमा पूरा गरिन् ।
आयोजकले मंगलबार पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको जनाएको हो ।
वेदबहादुर पुरुष तथा निर्मला महिलातर्फ पहिलो भए ।
विजयले निर्धारित दूरी १ घण्टा ७ मिनेट ५६ सेकेन्डमा पूरा गरे ।
यस पटकको कार्यक्रममा ३ किलोमिटर, ५ किलोमिटर र १० किलोमिटरको दौड समावेश गरिएको छ ।
महोत्सव नेपाल नेपाल पर्यटन बोर्ड, ओभरसीज चिनिया संघ (एनओसीए), लुम्बिनीस्थित झोङ हुवा मठ र लुम्बिनी होटल संघको संयुक्त आयोजनामा हुन लागेको हो ।
दीपकले निर्धारित दूरी १ घण्टा ७ मिनेट ३३ सेकेन्डमा पूरा गरे ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालाबाट सुरु भएको दौड विभिन्न स्थान हुँदै सोही ठाउँमा आएर सकिने छ ।
स्कटल्यान्डकाे ग्लासगोमा जारी विश्व इनडोर च्याम्पियनसिपमा बोलले ४९.१७ सेकेन्डको नयाँ कीर्तिमान कायम गरिन् ।
प्रतियोगितामा खुल्ला हाफ म्याराथन, १० किमि पुरुष, ५ किमि महिला, कक्षा १२ सम्म विद्यार्थीका लागि ५ किमि (छात्र) र ३ किमि (छात्रा) र ह्विलचियर दौड समावेश छ ।
कार्यक्रम बिहान ७ बजे देखि जावलाखेल स्थित सेन्ट जेभियर्स स्कुलको खेलकुद मैदानमा हुनेछ ।
जवाहरलाल नेहरु रंगशालामा हुने प्रतियोगितामा धर्मले पुरुष ५० वर्षमाथि हाफ म्याराथन तथा पुष्पले पुरुष ६५ वर्षमाथि १० किलोमिटरमा प्रतिस्पर्धा गर्नेछन् ।
नवौं धारा नेपालगन्ज म्याराथनको विजेताका हैसियतमा गोपीले उक्त अवसर पाएका हुन् ।
महिलातर्फ ११ किलोमिटर दूरी एलिसाले १ घन्टा १३ मिनेट ४१ सेकेन्डमा पूरा गरिन्
जुलियसले निर्धारित दूरी ( ४२.२ किलोमिटर) तय गर्न २ घन्टा १९ मिनेट ३६ सेकेन्ड लगाए ।
मानवीय प्रदर्शनमा कुनै सीमा नै हुन्न । उनी यस्तै भन्थे । केन्याको पश्चिममा भएको उक्त सडक दुर्घटनामा उनीमात्र होइन, उनका प्रशिक्षकको पनि निधन भएको थियो ।
प्रतियोगितामा ३, ५ र १० किमी दौड समावेश गरिएको छ।
उक्त रकम म्याराथनको प्रथम पुरस्कारका लागि रहेको मञ्चका अध्यक्ष हरिप्रसाद पराजुलीले जानकारी दिएका छन् ।