श्रावण ३०, २०८२ शुक्रबार | ०८:५८:१४
टप एन्ड ट्वान्टी-२० शृंखलाः नर्दर्न टेरिटोरी स्ट्राइकरको सामना गर्दै नेपाल हिमालयन क्वीन्स ग्याम्बिट आइतबार हुने हक्कीको पूर्वाधार बनाउन धुलिखेल नगरपालिकाले जग्गा दिने आरआरए क्रिकेटः डिएभी च्याम्पियन धम्पुसमा तीज मेला हुने, भलिबल र डोरी तान्ने खेल मुख्य आकर्षण एन्फा महिला लिग छनोटः संकटाको कठिन जित काठमाडौं स्पाइकर्सको गुडविल एम्बासडरमा मोडल तथा नायिका अदिती बुढाथोकी अनन्त तामाङ बंगलादेशी क्लब फर्टिस एफसीमा अनुबन्ध विश्व एक्वेटिक जुनियर च्याम्पियनसिपमा दुई नेपाली खेलाडी एसियन पावरलिफ्टिङ च्याम्पियनसिपको तयारी पूरा टप एन्ड ट्वान्टी-२० शृंखलाः नर्दर्न टेरिटोरी स्ट्राइकरको सामना गर्दै नेपाल हिमालयन क्वीन्स ग्याम्बिट आइतबार हुने हक्कीको पूर्वाधार बनाउन धुलिखेल नगरपालिकाले जग्गा दिने आरआरए क्रिकेटः डिएभी च्याम्पियन धम्पुसमा तीज मेला हुने, भलिबल र डोरी तान्ने खेल मुख्य आकर्षण एन्फा महिला लिग छनोटः संकटाको कठिन जित काठमाडौं स्पाइकर्सको गुडविल एम्बासडरमा मोडल तथा नायिका अदिती बुढाथोकी अनन्त तामाङ बंगलादेशी क्लब फर्टिस एफसीमा अनुबन्ध विश्व एक्वेटिक जुनियर च्याम्पियनसिपमा दुई नेपाली खेलाडी एसियन पावरलिफ्टिङ च्याम्पियनसिपको तयारी पूरा

रसिलाले जितिन् माउन्ट पोपा अल्ट्रा रनको उपाधि

काठमाडौं । अल्ट्रा रनर रसिला तामाङले आइतबार माउन्ट पोपा अल्ट्रा म्याराथनको उपाधि जितेकी छन् ।

म्यानमारमा भएको ५० किमी दुरीको ट्रायल रनमा रसिलाले पुरुष धावकलाई समेत पछाडि पारेर ओभरअलमै पहिलो भएकी हुन् ।  रसिलाले ६ घन्टा १८ मिनट ५१ सकेन्डमा दौड पूरा गरिन् । रसिलाले जितपछि कोरोस घडीसहित अन्य गिफ्ट ह्यामपर प्राप्त गरिन् ।

सोही दुरीमा पुरुषतर्फ पहिलो स्थान हासिल गर्ने पाइङ ओले ६ घन्टा ३८ मिनेट ४२ सकेन्ड समय लगाएका थिए । महिलातर्फ दोस्रो हुने यीयीले ९ घन्टा ९ सकेन्डमा दोड पुरा गरिन् ।

साराह सेङ तेस्रो भइन् । पुरुषतर्फ ज्याक स्पिड दोस्रो र अङ टुन लिन तेस्रो स्थानमा रहे । उपाधिसँगै रसिलाले अक्टोबर ४ तारिखमा भियतनाममा हुने एटिएम च्याम्पियन्सीप फाइनलमा स्थान पक्का गरेकी छन् ।

रसिलाले ओभरअलमै जित प्राप्त गर्दा निकै खुशी लागेको बताइन् । उनले व्यवस्थितरुपमा रेस आयोजना गरेको भन्दै आयोजकको प्रशंसा पनि गरिन् ।


भिडियो
FC Reale Nepal : Santosh को सपना, Balgopal को लगाब
Sabitra Bhandari ( SAMBA ) म्याक्सिम्याक्सको ब्रान्ड एम्बासडरमा नियुक्त
KHELADI TALKS WITH AJAY PHUYAL II DIPESH DHAKAL II PRESIDENT , BHADRAPUR JHAPA GOLD CUP
काठमाडौं गोर्खाज मलाई अप्रोच गर्ने पहिलो टिम थियो ।l Head Coach ll Monty Desai ll Kathmandu Gorkhas
विश्वले नेपाललाई क्रिकेट महाशक्तिका रुपमा स्वीकारिसकेको छ ll Paras Khadka ll CAN ll Secretary
Private video
Deleted video