काठमाडौं। रसुवा नुवाकोट पर्यटन समाजको आयोजनामा लाङटाङ ट्रेल रन जेठ २४ गते हुने भएको छ।
क्याङ्जिन गुम्बाबाट स्याफ्रुबेसीसम्म ३२ किलोमिटर दौड आयोजना गरिने आयोजक संघका अध्यक्ष बलराम न्यौपानेले जानकारी दिए । यसमा स्वदेशी तथा विदेशी गरी १०० जना धावक धाविकको सहभागिता हुने उनले बताए।
महिला तथा पुरुषत दुवैतर्फका शीर्ष पाँचले क्रमशः १ लाख, ७५ हजार, ५० हजार, २५ हजार र १५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
प्रतियोगितामा सहभागिताका लागि जेठ २० सम्म नाम दर्ता गर्न सकिने छ । स्वेदशीका लागि ३ हजार ५०० रुपैयाँ र विदेशीका लागि ६० अमेरिकी डलर तोकिएको छ ।
यस्तै क्याङ्जिनबाटै दौडमा सहभागिता हुनेहरूले भने १ हजार तिरेर नाम दर्ता गर्न सक्नेछन् ।
भिडियो
ICC T-20 WORLDCUP II विश्वकपको माहोलमा मुम्बई बन्यो नेपालमय II NEPAL VS WEST INDIES
इङल्यान्डपछि इटालीसँगको प्रदर्शन स्वीकार्न गाह्रो हुन्छ । तर विश्व क्रिकेटमा नोटिस हुन थालेका छौं ।
ANFA WOMEN'S CHAPMPIONSHIP-2082 || Gaighat FC Vs New Road Team (NRT)
पारस खड्का भन्छन्ः टियुमा जस्तै फिलिङ वाङ्खडेमा पाएका छौं । नेपालमै खेल भएजस्तो लागिरहेछ ।
मरिन ड्राइभमा गुञ्जियो नेपाल ! नेपाल ! NEPAL VS ITALY II ICC T 20 WORLD CUP II TEAM NEPAL
मुम्बईबाट सुदूरपश्चिमेली समर्थकको नेपाली टिमलाई सन्देशः खेल्नु पडो, लड्नु पडो, जित्नु पडो, जय नेपाल
अछामबाट ICC T-20 WCUP का खेल हेर्न मुम्बई पुगेका समर्थक भन्छन्ः नेपाली क्रिकेटको मायाले डोर्यायो ।
