फाल्गुन ३, २०८२ आइतबार | १४:२९:४१
नेपाल युएईसँग पराजित दीपेन्द्रको अर्धशतकमा नेपालको सम्मानजनक योगफल नेपालले टस हार्यो युएईबाट नेपालले पायो १९० रनको लक्ष्य पुलिस सेमिफाइनलमा, क्वार्टरफाइनलमा संकटाको प्रतिद्धन्द्धी चर्च ब्वाइज पुलिसलाई हराउँदै आयोजक सहारा सेमिफाइनलमा आर्मीमाथि फराकिलो जित हासिल गर्दै मछिन्द्र झापा गोल्डकपको फाइनलमा प्रिमियर लिगमा अझै गाह्रो छ त आर्सनललाई ? ट्वान्टी–२० विश्वकप: क्रिकेट हारेको एउटा विवाद ट्वान्टी–२० विश्वकपः एसोसिएटबाट सुरक्षित छैनन् टेस्ट राष्ट्रहरू ! नेपाल युएईसँग पराजित दीपेन्द्रको अर्धशतकमा नेपालको सम्मानजनक योगफल नेपालले टस हार्यो युएईबाट नेपालले पायो १९० रनको लक्ष्य पुलिस सेमिफाइनलमा, क्वार्टरफाइनलमा संकटाको प्रतिद्धन्द्धी चर्च ब्वाइज पुलिसलाई हराउँदै आयोजक सहारा सेमिफाइनलमा आर्मीमाथि फराकिलो जित हासिल गर्दै मछिन्द्र झापा गोल्डकपको फाइनलमा प्रिमियर लिगमा अझै गाह्रो छ त आर्सनललाई ? ट्वान्टी–२० विश्वकप: क्रिकेट हारेको एउटा विवाद ट्वान्टी–२० विश्वकपः एसोसिएटबाट सुरक्षित छैनन् टेस्ट राष्ट्रहरू !

महिला २०० मिटर व्यक्तिगत मिड्लेमा नयाँ विश्व कीर्तिमान

काठमाडौं । क्यानडियन पौडीवाज म्याकइन्टोसले महिला २०० मिटर व्यक्तिगत मिड्लेमा नयाँ विश्व कीर्तिमान कायम गरेकी छन् ।

१८ वर्षिय म्याकइन्टोसले भिक्टोरियामा जारी क्यानेडियन स्विमिङ ट्रायलमा २ मिनेट ५.७० सेकेन्डको नयाँ कीर्तिमान कायम गरिन् ।

उनले काटिन्का होस्जुले सन् २०१५ मा विश्व पौडी च्याम्पियनसिपमा कायम गरेको २ मिनेट ६.१२ सेकेन्डको कीर्तिमान तोडिन् ।

म्याकइन्टोसले तीन दिनकाे अन्तरमा कायम गरेको यो दोस्रो विश्व कीर्तिमान हो । यसअघि उनले ४०० मिटर फ्रि-स्टालयमा ३ः ५४.१८ सकेन्डको नयाँ कीर्तिमान बनाइन् ।

उनले २०२३ को विश्व च्याम्पियनसिपमा एरियार्न टिटमसले कायम गरकाे ३ः५५.३८ सकेन्डको कीर्तिमान तोडेकी थिइन् । 


भिडियो
ICC T-20 WORLDCUP II विश्वकपको माहोलमा मुम्बई बन्यो नेपालमय II NEPAL VS WEST INDIES
इङल्यान्डपछि इटालीसँगको प्रदर्शन स्वीकार्न गाह्रो हुन्छ । तर विश्व क्रिकेटमा नोटिस हुन थालेका छौं ।
ANFA WOMEN'S CHAPMPIONSHIP-2082 || Gaighat FC Vs New Road Team (NRT)
पारस खड्का भन्छन्ः टियुमा जस्तै फिलिङ वाङ्खडेमा पाएका छौं । नेपालमै खेल भएजस्तो लागिरहेछ ।
मरिन ड्राइभमा गुञ्जियो नेपाल ! नेपाल ! NEPAL VS ITALY II ICC T 20 WORLD CUP II TEAM NEPAL
मुम्बईबाट सुदूरपश्चिमेली समर्थकको नेपाली टिमलाई सन्देशः खेल्नु पडो, लड्नु पडो, जित्नु पडो, जय नेपाल
अछामबाट ICC T-20 WCUP का खेल हेर्न मुम्बई पुगेका समर्थक भन्छन्ः नेपाली क्रिकेटको मायाले डोर्यायो ।