काठमाडौं । युगान्डाका ज्याकब किप्लिमोले हाफ म्याराथनमा विश्व कीर्तिमान कायम गरेका छन् ।
किप्लिमोले बार्सिलोना हाफ म्याराथनमा निर्धारित दूरी ५६ मिनेट ४२ सेकेन्डमा पूरा गरे । उनले गत अक्टोबरमा इथोपियाली धावक योमिफ केजेल्चाले भ्यालेन्सिया हाफ म्याराथनमा कायम गरेको ५७ मिनेट ३० सेन्डको कीर्तिमानलाई तोडे ।
‘म उत्कृष्ट प्रदर्शन गर्न चाहन्थें, तर विश्व कीर्तिमान तोड्ने आशा गरेको थिइन,’ किप्लिमोले भने ।
भिडियो
ICC T-20 WORLDCUP II विश्वकपको माहोलमा मुम्बई बन्यो नेपालमय II NEPAL VS WEST INDIES
इङल्यान्डपछि इटालीसँगको प्रदर्शन स्वीकार्न गाह्रो हुन्छ । तर विश्व क्रिकेटमा नोटिस हुन थालेका छौं ।
ANFA WOMEN'S CHAPMPIONSHIP-2082 || Gaighat FC Vs New Road Team (NRT)
पारस खड्का भन्छन्ः टियुमा जस्तै फिलिङ वाङ्खडेमा पाएका छौं । नेपालमै खेल भएजस्तो लागिरहेछ ।
मरिन ड्राइभमा गुञ्जियो नेपाल ! नेपाल ! NEPAL VS ITALY II ICC T 20 WORLD CUP II TEAM NEPAL
मुम्बईबाट सुदूरपश्चिमेली समर्थकको नेपाली टिमलाई सन्देशः खेल्नु पडो, लड्नु पडो, जित्नु पडो, जय नेपाल
अछामबाट ICC T-20 WCUP का खेल हेर्न मुम्बई पुगेका समर्थक भन्छन्ः नेपाली क्रिकेटको मायाले डोर्यायो ।
