काठमाडौं । नेपाली धाविका सन्तोषी श्रेष्ठले महिला हाफ म्याराथनमा नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेकी छन् ।
सन्तोषीले शनिबार सम्पन्न दिल्ली हाफ म्यारथनको एलिट बर्गमा १ घण्टा १५ मिनेट ४ सेकेन्डको नयाँ कीर्तिमान बनाइन् ।
उनले आफ्नै नाममा रहेको १ घन्टा १६ मिनेट ४४ सेकेन्ड (आधिकारीक रूपमा दर्ता) को कीर्तिमानमा सुधार गरेकी हुन् । सन्तोषीले यो कीर्तिमान सन् २०२३ मा वेयर भेनलुप हाफ म्याराथनमा कायम गरेकी थिइन् ।
भिडियो
APF VS NASRIN II MATCH PREVIEW II एपिएफले ‘कम्प्याक्ट’ फुटबल खेल्नुपर्छ II NABIN NEUPANE II SAFF
JAGAT TAMATA || दीपेन्द्र ‘गड गिफ्टेड’ खेलाडी हो । दीपेन्द्र जस्तो खेलाडी पाउनु नेपालको भाग्य हो ||
TRANSPORT UNITED विरुद्धको खेलअघि PAK CHAMPION KARACHI CITY का प्रशिक्षक र कप्तान SAFF CHAMPIONSHIP
TRANSPORT UNITED नेपालमा खेल्न मज्जा आउँछ, यहाँका समर्थक अमेजिङ छन् । TRANSPORT VS KARACHI CITY
SAFF CLUB CHAMPIONSHIP II APF VS NASRIN II के भन्छन् NASRIN का प्रशिक्षक र कप्तान ?
SAMBA, PREETI र GITA को अनुपस्थितीमा APF FC SAFF WOMENS CLUB CHAMPIONSHIP को उपाधि जित्न तयार छ
Drone View NPL Nepal Premier League Season -2 - Festival Of Himalayas
