चैत्र ९, २०८२ सोमबार | ०८:४९:२५
पिएसएल छोडेर शनकाले पनि रोजे आइपिएल पिएम कप - आज दुई खेल हुदै मड्रिड डर्बीमा रियालको रोमाञ्चक जित सिटीलाई लिग कपको उपाधि साफ यु-२० च्याम्पियनसिपः नेपाललाई भुटानको चुनौती हाउण्ड्सको लगातार चौथो जित चैत १३ मा एन्फा चुनाव होला त ? राखेपलाई एन्फाको जवाफः निर्वाचन रोक्न सकिन्न ला लिगामा आज मड्रिड डर्बी निशमको कप्तानीमा न्युजिल्याण्ड पराजित पिएसएल छोडेर शनकाले पनि रोजे आइपिएल पिएम कप - आज दुई खेल हुदै मड्रिड डर्बीमा रियालको रोमाञ्चक जित सिटीलाई लिग कपको उपाधि साफ यु-२० च्याम्पियनसिपः नेपाललाई भुटानको चुनौती हाउण्ड्सको लगातार चौथो जित चैत १३ मा एन्फा चुनाव होला त ? राखेपलाई एन्फाको जवाफः निर्वाचन रोक्न सकिन्न ला लिगामा आज मड्रिड डर्बी निशमको कप्तानीमा न्युजिल्याण्ड पराजित

पाकिस्तानमा नेपाललाई दुई कांस्य

फाइल तस्विर ।

काठमाडौं । नेपालले दक्षिण एसियाली एथलेटिक्स क्रस कन्ट्री च्याम्पियनसिपमा आइतबार दुई कांस्य  पदक जितेको छ ।

पाकिस्तानको इस्लामाबादस्थित फतिमा जिन्ना पार्कमा भएको प्रतियोगितामा नेपालले व्यक्तिगत र टिम स्पर्धामा समान एक कांस्य जितेको नेपाल एथलेटिक्स संघले जनाएको छ ।

प्रतियोगिताको सिनियर पुरुषमा नेपालका सुशिलकुमार शाहीले कांस्य पदक जिते । उनले निर्धारित १० किलोमिटर दूरी ३२ मिनेट ०९.१० सेकेन्डमा पूरा गरे । यो स्पर्धामा नेपालबाट दुई खेलाडी सहभागी थिए । सञ्जय श्रेष्ठ ३३ मिनेट ०७.२२ सेकेन्डमा छैटौं स्थानमा रहे ।

टिम स्पर्धाको जुनियरमा बादल कार्की, अजय विक र कृष्णबहादुर परियारसम्मिलित टोलीले २७ अंक जोड्दै कांस्य पदक जित्यो । जुनियरमा ८ किलोमिटर दूरीमा प्रतिस्पर्धा भएको थियो ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो