असार १४, २०८२ शनिबार | १२:१७:२३
एसियन कप अभियान : गीतामाथिको त्यो विश्वास जितको भोकसँगै ऐतिहासिक अवसर खोज्दै महिला फुटबलर ट्वान्टी-२० विश्वकपको लक्ष्यमा नेपाली टोली आत्मकथा शृंखला-६ः सबैले चल्तीका सबै खेल खेल्ने जमाना खेलाडी किनबेचमा व्यस्त च्याम्पियन लिभरपुल किंग्स कलेजलाई सायम फुटसलको उपाधी राष्ट्रिय महिला ह्यान्डबलः सेमिफाइनल समीकरण पूरा आफूमाथि लागेका आरोप झुटा र निराधार रहेको एनओसीको दाबी नेपालले अस्ट्रेलियामा अभ्यास गर्ने ट्वान्टी-२० अन्तर्राष्ट्रिय क्रिकेटका लागि नयाँ पावर प्ले नियम एसियन कप अभियान : गीतामाथिको त्यो विश्वास जितको भोकसँगै ऐतिहासिक अवसर खोज्दै महिला फुटबलर ट्वान्टी-२० विश्वकपको लक्ष्यमा नेपाली टोली आत्मकथा शृंखला-६ः सबैले चल्तीका सबै खेल खेल्ने जमाना खेलाडी किनबेचमा व्यस्त च्याम्पियन लिभरपुल किंग्स कलेजलाई सायम फुटसलको उपाधी राष्ट्रिय महिला ह्यान्डबलः सेमिफाइनल समीकरण पूरा आफूमाथि लागेका आरोप झुटा र निराधार रहेको एनओसीको दाबी नेपालले अस्ट्रेलियामा अभ्यास गर्ने ट्वान्टी-२० अन्तर्राष्ट्रिय क्रिकेटका लागि नयाँ पावर प्ले नियम

न्यु डायमन्ड फाइनलमा

काठमाडौं । न्यु डायमन्ड स्पोर्टस क्लब नवौं प्रधानमन्त्री कप एनभिए लिगको महिलातर्फ फाइनल प्रवेश गरेको छ ।

पोखरा रंगशालास्थित बहुउदेश्यीय कभर्डहलमा सोमबार सम्पन्न दोस्रो खेलमा न्यु डायमन्डले विभागीय टोली नेपाल एपिएफ क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्यो ।

न्यु डायमन्डले खेल २५-१८,२५-२२,२५-१६ ले आफ्नो पक्षमा पार्यो । 

लगातार चौथो जितसँगै चार खेलमा १२ अंक जोडेको न्यु डायमन्ड शीर्ष स्थानमा उक्लिएको छ । लगातार दोस्रो हार बेहोरेकको एपिएफ समान खेलबाट ६ अंकका साथ तेस्रो स्थानमा छ । 

न्यु डायमन्डको यो जितसँगै साबिक विजेता नेपाल पुलिस क्लबले पनि फाइनलमा स्थान पक्का गरेको छ । 

मंगलबारै सम्पन्न पहिलो खेलमा त्रिभुवन आर्मी क्लबले  कर्णाली प्रदेश खेलकुद विकाश परिषद्लाई ३-० को सोझो सेटमा पराजित गर्यो ।


भिडियो
तास्केन्दमा नेपाली टोलीको तेस्रो दिन ll Nepal National Women's Football Team Training Day-3
पूर्व राष्ट्रिय खेलाडी PRALAYA RAJBHANDARI को प्रश्नः कहाँ गयो हाम्रो पालाको जस्तो फुटबल क्रेज ?
तास्केन्दमा नेपाली टोलीले थाल्यो प्रशिक्षण ll Nepal National Women's Football Team Training
यस्ता छन् AFC ASIAN CUP QUALIFIER खेल्ने NEPALI NATIONAL WOMENS FOOTBALL TEAM का खेलाडीहरु
‘नेपालमा गल्फको प्रचुर सम्भावना छ’ TALES OF THE TRAILS WITH PRARAMBHA DAHAL II DEEPAK ACHARYA
HIRA KUMARI BHUJEL र DIPA SHAHI लाई फुटबल खेल्न नपाउँदा चोटको भन्दा बढि पीडा II AFC ASIAN CUP
Deleted video