काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले आइसिसी पुरुष ट्वान्टी-२० विश्वकप एसिया छनोटको तयारीस्वरुप अस्ट्रेलियामा अभ्यास गर्ने भएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) ले अगस्ट १४-२४ सम्म डार्विनमा हुने टप एन्ड ट्वान्टी-२० शृंखलामा नेपालको पनि सहभागिता रहने जानकारी दियो ।
नेपालले डिएक्सी एरिना, टिआइओ रंगशाला र काजालीको एरिनामा कम्तिमा ६ ट्वान्टी-२० खेल खेल्नेछ ।
नेपालले सहभागिता जनाउने ट्वान्टी-२० विश्वकप एसिया र इस्ट एसिया प्यासिफिक छनोट अक्टोबरमा ओमानमा हुँदैछ । त्यसअघि नेपालले वेस्ट इन्डिजसँग पनि तीन खेलको ट्वान्टी-२० शृंखला खेल्ने तालिका छ ।
भिडियो
पूर्व राष्ट्रिय खेलाडी PRALAYA RAJBHANDARI को प्रश्नः कहाँ गयो हाम्रो पालाको जस्तो फुटबल क्रेज ?
तास्केन्दमा नेपाली टोलीले थाल्यो प्रशिक्षण ll Nepal National Women's Football Team Training
यस्ता छन् AFC ASIAN CUP QUALIFIER खेल्ने NEPALI NATIONAL WOMENS FOOTBALL TEAM का खेलाडीहरु
‘नेपालमा गल्फको प्रचुर सम्भावना छ’ TALES OF THE TRAILS WITH PRARAMBHA DAHAL II DEEPAK ACHARYA
HIRA KUMARI BHUJEL र DIPA SHAHI लाई फुटबल खेल्न नपाउँदा चोटको भन्दा बढि पीडा II AFC ASIAN CUP
Deleted video
उज्वेकिस्तान प्रस्थान गर्नुअघि के भन्छ्नि साम्बा ll Sabitra Bhandari