असार १३, २०८२ शुक्रबार | १३:५५:१७
फिफा क्लब विश्वकपको प्रिक्वार्टरफाइनल समीकरण पूरा युथ टेबल टेनिस: नेपाल प्रिक्वार्टरफाइनलमा अल हिलाल अन्तिम १६ मा अन्तिम १६ मा रियाल मड्रिडले युभेन्टसको सामना गर्ने शतप्रतिशत जित निकाल्दै म्यानचेस्टर सिटी समूह विजेता इङ्ल्यान्डको टोलीमा फर्किए जोफ्रा आर्चर मिलोस केर्केज लिभरपुलमा अनुबन्ध एपिएफले यु-१६ युथ लिगमा सहभागिता जनाउने नेपालमा पहिलो पटक फ्रेन्चाइज इन्डोर क्रिकेट लिग हुने केपा एरिजाबालागा आर्सनलमा अनुबन्ध फिफा क्लब विश्वकपको प्रिक्वार्टरफाइनल समीकरण पूरा युथ टेबल टेनिस: नेपाल प्रिक्वार्टरफाइनलमा अल हिलाल अन्तिम १६ मा अन्तिम १६ मा रियाल मड्रिडले युभेन्टसको सामना गर्ने शतप्रतिशत जित निकाल्दै म्यानचेस्टर सिटी समूह विजेता इङ्ल्यान्डको टोलीमा फर्किए जोफ्रा आर्चर मिलोस केर्केज लिभरपुलमा अनुबन्ध एपिएफले यु-१६ युथ लिगमा सहभागिता जनाउने नेपालमा पहिलो पटक फ्रेन्चाइज इन्डोर क्रिकेट लिग हुने केपा एरिजाबालागा आर्सनलमा अनुबन्ध

अल हिलाल अन्तिम १६ मा

काठमाडौं । मेक्सिकोको पाचुकाविरुद्ध २-० को जित निकाल्दै साउदी क्लब अल हिलाल फिफा क्लब विश्वकपको अन्तिम १६ मा प्रवेश गरेको छ ।

जितसँगै तीन खेलमा पाँच अंक जोडेको अल हिलाल समूह‘ एच’ को उपविजेता बन्यो । तीनै खेलमा हार बेहोरेको पाचुका अंकविहिन रह्यो ।

अल हिलाल अन्तिम १६ मा प्रवेश गर्ने एक्लो एसियन टोली हो । यो समूहबाट स्पेनिस क्लब रियाल मड्रिड विजेताका रूपमा अगाडि बढ्यो ।  

शुक्रबार जियाडिस पार्कमा अल हिलाललाई जित दिलाउन कप्तान सलिम अल दवसरी र मार्कोस लियान्द्रोले गोल गरे ।

खेलको २२औं मिनेटमा अल दवसरीको गोलमार्फत अल हिलाले अग्रता लिएको थियो । उनले नासर अल दवसरीको पासलाई पोस्टको दिशा दिए ।

इन्जुरी समयमा लियान्द्रोले गोल गर्दै अल हिलालको जित पक्का गरे । यस पटक रुबेन नेभेसले गोलको अवसर सिर्जना गरेका थिए ।

अल हिलालले अन्तिम १६ मा इङ्लिस क्लब म्यानचेस्टर सिटीको सामना गर्नेछ ।


भिडियो
तास्केन्दमा नेपाली टोलीले थाल्यो प्रशिक्षण ll Nepal National Women's Football Team Training
यस्ता छन् AFC ASIAN CUP QUALIFIER खेल्ने NEPALI NATIONAL WOMENS FOOTBALL TEAM का खेलाडीहरु
‘नेपालमा गल्फको प्रचुर सम्भावना छ’ TALES OF THE TRAILS WITH PRARAMBHA DAHAL II DEEPAK ACHARYA
HIRA KUMARI BHUJEL र DIPA SHAHI लाई फुटबल खेल्न नपाउँदा चोटको भन्दा बढि पीडा II AFC ASIAN CUP
Deleted video
उज्वेकिस्तान प्रस्थान गर्नुअघि के भन्छ्नि साम्बा ll Sabitra Bhandari
MANMAYA DAMAI ।अन्तर्राष्ट्रिय डेब्यू गरिरहँदा गुरुलाई सम्झेँ l DEFENDER, NEPAL NATIONAL WOMENS TEAM