असार १३, २०८२ शुक्रबार | ०२:१५:०४
इङ्ल्यान्डको टोलीमा फर्किए जोफ्रा आर्चर मिलोस केर्केज लिभरपुलमा अनुबन्ध एपिएफले यु-१६ युथ लिगमा सहभागिता जनाउने नेपालमा पहिलो पटक फ्रेन्चाइज इन्डोर क्रिकेट लिग हुने केपा एरिजाबालागा आर्सनलमा अनुबन्ध रोनाल्डो अल नासरमै रहने स्टेफानो पियोलीले छाडे अल नासर मोन्टेरेको सानदार जित इन्टर मिलान अन्तिम १६ मा डर्टमन्ड समूह विजेता इङ्ल्यान्डको टोलीमा फर्किए जोफ्रा आर्चर मिलोस केर्केज लिभरपुलमा अनुबन्ध एपिएफले यु-१६ युथ लिगमा सहभागिता जनाउने नेपालमा पहिलो पटक फ्रेन्चाइज इन्डोर क्रिकेट लिग हुने केपा एरिजाबालागा आर्सनलमा अनुबन्ध रोनाल्डो अल नासरमै रहने स्टेफानो पियोलीले छाडे अल नासर मोन्टेरेको सानदार जित इन्टर मिलान अन्तिम १६ मा डर्टमन्ड समूह विजेता

इङ्ल्यान्डको टोलीमा फर्किए जोफ्रा आर्चर

काठमाडौं । इङ्ल्यान्डका तीव्रगतिका बलर जोफ्रा आर्चर भारतविरुद्धको दोस्रो टेस्टका लागि टोलीमा फर्किएका छन् ।

उनी करिब चार वर्ष चार महिनापछि टेस्ट टोलीमा परेका हुन् । सन् २०१९ मा डेब्यू गरेका आर्चरले २०२१ पछि टेस्ट क्रिकेट खेलेका छैनन् ।

कुहिनो र ढाडको चोटका कारण आर्चर बरम्बार मैदान बाहिर रहँदै आएका छन् । आर्चरले यही वर्ष सीमित ओभरको क्रिकेटमा पनि पुनरागमन गरेका थिए ।

भारतविरुद्ध पाँच टेस्टको शृंखलामा इङ्ल्यान्डले १-० को अग्रता लिएको छ । पहिलो टेस्टमा इङ्ल्यान्ड पाँच विकेटले विजयी भएको थियो ।

दोस्रो टेस्ट जुलाई ३ देखि बेलिङघममा सुरु हुनेछ । दोस्रो टेस्टका लागि इङ्ल्यान्डले कुनै परिवर्तन नगरि आर्चरलाई मात्र थप गरेको छ ।

इङ्ल्यान्डको टोली

बेन स्टोक्स (कप्तान), ज्याकोब बेथेल, बेन डकेट, ज्याक क्राउली, ओली पोप, जो रुट, ह्यारी ब्रुक, जेमी स्मिथ (विकेटकिपर), क्रिस वोक्स, ब्राइडन कार्से, जोश टंग, जोफ्रा आर्चर, साम कुक, जेमी ओभरटन, शोयब बशिर


भिडियो
तास्केन्दमा नेपाली टोलीले थाल्यो प्रशिक्षण ll Nepal National Women's Football Team Training
यस्ता छन् AFC ASIAN CUP QUALIFIER खेल्ने NEPALI NATIONAL WOMENS FOOTBALL TEAM का खेलाडीहरु
‘नेपालमा गल्फको प्रचुर सम्भावना छ’ TALES OF THE TRAILS WITH PRARAMBHA DAHAL II DEEPAK ACHARYA
HIRA KUMARI BHUJEL र DIPA SHAHI लाई फुटबल खेल्न नपाउँदा चोटको भन्दा बढि पीडा II AFC ASIAN CUP
Deleted video
उज्वेकिस्तान प्रस्थान गर्नुअघि के भन्छ्नि साम्बा ll Sabitra Bhandari
MANMAYA DAMAI ।अन्तर्राष्ट्रिय डेब्यू गरिरहँदा गुरुलाई सम्झेँ l DEFENDER, NEPAL NATIONAL WOMENS TEAM