असार १२, २०८२ बिहीबार | २१:००:०८
मिलोस केर्केज लिभरपुलमा अनुबन्ध एपिएफले यु-१६ युथ लिगमा सहभागिता जनाउने नेपालमा पहिलो पटक फ्रेन्चाइज इन्डोर क्रिकेट लिग हुने केपा एरिजाबालागा आर्सनलमा अनुबन्ध रोनाल्डो अल नासरमै रहने स्टेफानो पियोलीले छाडे अल नासर मोन्टेरेको सानदार जित इन्टर मिलान अन्तिम १६ मा डर्टमन्ड समूह विजेता अन्तर्राष्ट्रिय हाप्किडोमा नेपाललाई तीन पदक मिलोस केर्केज लिभरपुलमा अनुबन्ध एपिएफले यु-१६ युथ लिगमा सहभागिता जनाउने नेपालमा पहिलो पटक फ्रेन्चाइज इन्डोर क्रिकेट लिग हुने केपा एरिजाबालागा आर्सनलमा अनुबन्ध रोनाल्डो अल नासरमै रहने स्टेफानो पियोलीले छाडे अल नासर मोन्टेरेको सानदार जित इन्टर मिलान अन्तिम १६ मा डर्टमन्ड समूह विजेता अन्तर्राष्ट्रिय हाप्किडोमा नेपाललाई तीन पदक

केपा एरिजाबालागा आर्सनलमा अनुबन्ध

काठमाडौं । इङ्लिस क्लब आर्सनलले स्पेनिस गोलकिपर केपा एरिजाबालागालाई अनुबन्ध गरेको छ ।

आर्सनलले प्रियिमर लिग प्रतिद्धन्द्धी चेल्सीबाट एरिजाबालागालाई ५० लाख पाउन्डमा भित्र्याएको हो ।

एरिजाबालागाले गत सिजन प्रिमियर लिगकै बर्नमाउथबाट लोनमा खेलेका थिए । उनले बर्नमाउथका लागि ३१ लिग खेल खेले ।

त्यसअघि उनले एक सिजन  लोनमा स्पेनिस क्लब रियाल मड्रिडमा बिताए । एरिजाबालागा सन् २०१८ मा स्पेनिस क्लब एथलेटिको बिल्बाओबाट ७ करोड १० लाख पाउन्डमा चेल्सी भित्रिएका थिए ।

एरिजाबालागाले चेल्सीका लागि १०९ प्रियिमर लिग खेल खेलेका छन् ।


भिडियो
यस्ता छन् AFC ASIAN CUP QUALIFIER खेल्ने NEPALI NATIONAL WOMENS FOOTBALL TEAM का खेलाडीहरु
‘नेपालमा गल्फको प्रचुर सम्भावना छ’ TALES OF THE TRAILS WITH PRARAMBHA DAHAL II DEEPAK ACHARYA
HIRA KUMARI BHUJEL र DIPA SHAHI लाई फुटबल खेल्न नपाउँदा चोटको भन्दा बढि पीडा II AFC ASIAN CUP
Deleted video
उज्वेकिस्तान प्रस्थान गर्नुअघि के भन्छ्नि साम्बा ll Sabitra Bhandari
MANMAYA DAMAI ।अन्तर्राष्ट्रिय डेब्यू गरिरहँदा गुरुलाई सम्झेँ l DEFENDER, NEPAL NATIONAL WOMENS TEAM
नेपाली क्रिकेट टोली स्वदेश फर्कियो ll NEPAL NATIONAL CRICKET TEAM