असार १३, २०८२ शुक्रबार | ०१:२८:०५
इङ्ल्यान्डको टोलीमा फर्किए जोफ्रा आर्चर मिलोस केर्केज लिभरपुलमा अनुबन्ध एपिएफले यु-१६ युथ लिगमा सहभागिता जनाउने नेपालमा पहिलो पटक फ्रेन्चाइज इन्डोर क्रिकेट लिग हुने केपा एरिजाबालागा आर्सनलमा अनुबन्ध रोनाल्डो अल नासरमै रहने स्टेफानो पियोलीले छाडे अल नासर मोन्टेरेको सानदार जित इन्टर मिलान अन्तिम १६ मा डर्टमन्ड समूह विजेता इङ्ल्यान्डको टोलीमा फर्किए जोफ्रा आर्चर मिलोस केर्केज लिभरपुलमा अनुबन्ध एपिएफले यु-१६ युथ लिगमा सहभागिता जनाउने नेपालमा पहिलो पटक फ्रेन्चाइज इन्डोर क्रिकेट लिग हुने केपा एरिजाबालागा आर्सनलमा अनुबन्ध रोनाल्डो अल नासरमै रहने स्टेफानो पियोलीले छाडे अल नासर मोन्टेरेको सानदार जित इन्टर मिलान अन्तिम १६ मा डर्टमन्ड समूह विजेता

मिलोस केर्केज लिभरपुलमा अनुबन्ध

काठमाडौं । इङलिस क्लब लिभरपुलले हंगेरियन रक्षक मिलोस केर्केजलाई अभुबन्ध गरेको छ ।

लिभरपुलले प्रिमियर लिग प्रतिद्धन्द्धी बर्नमाउथबाट २१ वर्षीय केर्केजलाई ४ करोड पाउन्डमा भित्र्याएको हो । केर्केजले क्लबसँग पाँच वर्षको सम्झौता गरेका छन् ।

केर्केज सन् २०२३ मा डच क्लब एजे अल्कमारबाट बर्नमाउथ भित्रिएका थिए । उनले क्लबका लागि ६६ प्रिमियर लिग खेलमा दुई गोल गरे ।

केर्केज यो ट्रान्सफर विन्डोमा लिभरपुल भित्रिने तेस्रो खेलाडी हुन । यसअघि क्लबले  जर्मन क्लब बायर लेभरकुसनबाट मिडफिल्डर फ्लोरियन विर्ट्ज र रक्षक जेरेमी फ्रिमपोङलाई अनुबन्ध गरेको थियो । 


भिडियो
तास्केन्दमा नेपाली टोलीले थाल्यो प्रशिक्षण ll Nepal National Women's Football Team Training
यस्ता छन् AFC ASIAN CUP QUALIFIER खेल्ने NEPALI NATIONAL WOMENS FOOTBALL TEAM का खेलाडीहरु
‘नेपालमा गल्फको प्रचुर सम्भावना छ’ TALES OF THE TRAILS WITH PRARAMBHA DAHAL II DEEPAK ACHARYA
HIRA KUMARI BHUJEL र DIPA SHAHI लाई फुटबल खेल्न नपाउँदा चोटको भन्दा बढि पीडा II AFC ASIAN CUP
Deleted video
उज्वेकिस्तान प्रस्थान गर्नुअघि के भन्छ्नि साम्बा ll Sabitra Bhandari
MANMAYA DAMAI ।अन्तर्राष्ट्रिय डेब्यू गरिरहँदा गुरुलाई सम्झेँ l DEFENDER, NEPAL NATIONAL WOMENS TEAM