काठमाडौं । इटालियन प्रशिक्षक स्टेफानो पियोलीले साउदी क्लब अल नसार छाडेका छन् ।
पियोली गत वर्ष इटालियन क्लब एसी मिलान छाडेर अल नसार आएका थिए । गत सिजन अल नासरले ३४ खेलमा २१ जित, सात बराबरी र ६ हारको नतिजासहित ७० अंक जोडेर तेस्रो स्थानमा रहँदै लिग टुंगाएको थियो ।
‘पियोली र उनका कर्मचारी अब हाम्रो टोलीको प्रशिक्षण जिम्मेवारीमा छैनन् । हामी उनीहरूलाई गत सिजन गरेको कामका लागि धन्यवाद दिन चाहन्छौं,’ अल नसारले भनेको छ ।
पियोली अल नसार छाडेर इटालिय क्लब फियोरेन्टिना फर्किएका छन् । यसअघि उनले सन् २०१७ देखि २०१९ सम्म फियोरेन्टिनाको प्रशिक्षण सम्हालेका थिए ।
भिडियो
‘नेपालमा गल्फको प्रचुर सम्भावना छ’ TALES OF THE TRAILS WITH PRARAMBHA DAHAL II DEEPAK ACHARYA
HIRA KUMARI BHUJEL र DIPA SHAHI लाई फुटबल खेल्न नपाउँदा चोटको भन्दा बढि पीडा II AFC ASIAN CUP
Deleted video
उज्वेकिस्तान प्रस्थान गर्नुअघि के भन्छ्नि साम्बा ll Sabitra Bhandari
MANMAYA DAMAI ।अन्तर्राष्ट्रिय डेब्यू गरिरहँदा गुरुलाई सम्झेँ l DEFENDER, NEPAL NATIONAL WOMENS TEAM
नेपाली क्रिकेट टोली स्वदेश फर्कियो ll NEPAL NATIONAL CRICKET TEAM
KHELADI TALKS WITH AJAY PHUYAL II GAURAV BASNET II TIPTOE SPORTS HUB