भाद्र २, २०८२ मंगलबार | ०६:५३:०७
विज्ञापन बोर्डले गरायो क्यानलाई सचेत नखिपोट खुला फुटसल असोज पहिलो साता ललितपुरको गुडविल एम्बासडरमा आयशा शाक्यकै निरन्तरता ग्लोबल हुप फेस्टः टाइम्स विजयी एनआरटीको विजयी सुरुआत स्ट्याग ग्लोबल च्याम्पियन्स लिगः एभिएम र स्ट्याग अगाडि एफसी रियलेविरुद्ध चर्च ब्वाइजको एकतर्फी जित इटलीकी ओउमायमा कोडिएल काठमाडौं स्पाइकर्समा भुटान पुग्यो नेपाली यु-१७ फुटबल टोली तेक्वान्दो खेलाडी सम्मानित विज्ञापन बोर्डले गरायो क्यानलाई सचेत नखिपोट खुला फुटसल असोज पहिलो साता ललितपुरको गुडविल एम्बासडरमा आयशा शाक्यकै निरन्तरता ग्लोबल हुप फेस्टः टाइम्स विजयी एनआरटीको विजयी सुरुआत स्ट्याग ग्लोबल च्याम्पियन्स लिगः एभिएम र स्ट्याग अगाडि एफसी रियलेविरुद्ध चर्च ब्वाइजको एकतर्फी जित इटलीकी ओउमायमा कोडिएल काठमाडौं स्पाइकर्समा भुटान पुग्यो नेपाली यु-१७ फुटबल टोली तेक्वान्दो खेलाडी सम्मानित

दीपेन्द्रले छाडे प्रहरीको जागिर

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका उपकप्तान दिपेन्द्रसिंह ऐरीले प्रहरी सेवा छाडेका छन् ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डिआइजी विनोद घिमिरेका अनुसार दीपेन्द्रले केही महिना अगाडि नै राजीनामा दिएका थिए ।  

दीपेन्द्रको राजीनामा स्वीकृत पनि भइसकेको डिआइजी घिमिरेले बताए । दीपेन्द्र सहायक हवलदारमा कार्यरत थिए । उनले घरायसी कारण देखाएर राजीनामा दिएको बताइएको छ ।

चीनमा सम्पन्न १९औं एसियाली खेलकुद अन्तर्गत ट्वान्टी २० क्रिकेटमा विश्व कीर्तिमान कायम गरेपछि उनलाई प्रहरी जवानबाट सहायक हवलदारमा विशेष बढुवा गरिएको थियो ।  उनले मंगोलियाविरुद्ध ९ बलमै अर्धशतक प्रहार गरेका थिए ।

२०७३ सालमा सेवा प्रवेश गरेको दीपेन्द्र २०८० सालमा बढुवा भएका थिए । त्यसको दुई वर्ष नपुग्दै उनले पुलिसको जागिर छोडेका हुन् । उनले घरेलु क्रिकेटमा नेपाल पुलिस क्लबको कप्तानी गर्दै आएका थिए। 


भिडियो
KHELADI TALKS WITH AJAY PHUYAL II PALESHA GOVERDHAN II MEDALIST, PARALYMPIAN TAEKWANDO PLAYER
FC Reale Nepal : Santosh को सपना, Balgopal को लगाब
Sabitra Bhandari ( SAMBA ) म्याक्सिम्याक्सको ब्रान्ड एम्बासडरमा नियुक्त
KHELADI TALKS WITH AJAY PHUYAL II DIPESH DHAKAL II PRESIDENT , BHADRAPUR JHAPA GOLD CUP
काठमाडौं गोर्खाज मलाई अप्रोच गर्ने पहिलो टिम थियो ।l Head Coach ll Monty Desai ll Kathmandu Gorkhas
विश्वले नेपाललाई क्रिकेट महाशक्तिका रुपमा स्वीकारिसकेको छ ll Paras Khadka ll CAN ll Secretary
Private video