भाद्र १, २०८२ सोमबार | १०:५२:१३
पिएसजीको विजयी सुरुआत आर्सनलको कठिन जित नेपाली यु-१७ फुटबल टोली भुटान प्रस्थान मेलबर्न स्टार्सले दियो नेपाललाई १७६ रनको लक्ष्य गौरव बस्नेत नेपाल लोकतान्त्रिक खेलकुद संघ बागमती प्रदेशको सह-महामन्त्री एनएसजेएफ पल्सर स्पोर्टस अवार्डः पिपल्स च्वाइसको मनोनयनमा महिला खेलाडीको वर्चश्व स्ट्याग ग्लोबल च्याम्पियन्स लिगः टप स्पिन र एभिएमलाई संयुक्त अग्रता ग्लोबल हुप फेस्टः जेभियर र प्रिमियर लगातार तेस्रो खेलमा विजयी महिला लिग छनोटः झापाको एकतर्फी जित स्टुडेन्ट एफसीको जितमा सविना तामाङको ह्याट्रिक पिएसजीको विजयी सुरुआत आर्सनलको कठिन जित नेपाली यु-१७ फुटबल टोली भुटान प्रस्थान मेलबर्न स्टार्सले दियो नेपाललाई १७६ रनको लक्ष्य गौरव बस्नेत नेपाल लोकतान्त्रिक खेलकुद संघ बागमती प्रदेशको सह-महामन्त्री एनएसजेएफ पल्सर स्पोर्टस अवार्डः पिपल्स च्वाइसको मनोनयनमा महिला खेलाडीको वर्चश्व स्ट्याग ग्लोबल च्याम्पियन्स लिगः टप स्पिन र एभिएमलाई संयुक्त अग्रता ग्लोबल हुप फेस्टः जेभियर र प्रिमियर लगातार तेस्रो खेलमा विजयी महिला लिग छनोटः झापाको एकतर्फी जित स्टुडेन्ट एफसीको जितमा सविना तामाङको ह्याट्रिक

अस्ट्रेलियालाई दक्षिण अफ्रिकाविरुद्धको ट्वान्टी-२० शृंखला

काठमाडौं । दक्षिण अफ्रिकाविरुद्धको ट्वान्टी-२० शृंखला घरेलु टोली अस्ट्रेलियाले आफ्नो पक्षमा पारेको छ ।

काजालीज रंगशालामा शनिबार सम्पन्न तेस्रो तथा निर्णायक खेलमा अस्ट्रेलिया दुई विकेटले विजयी भयो ।

यस जितसँगै अस्ट्रेलियाले तीन खेलको शृंखला २-१ ले आफ्नो पक्षमा पार्यो । यसअघि अस्ट्रेलिया १७ र दक्षिण अफ्रिका ५३ रनले विजयी भएका थिए ।

दक्षिण अफ्रिकाले प्रस्तुत गरेको १७३ रनको लक्ष्य अस्ट्रेलियाले एक बल बाँकी रहँदा आठ विकेट गुमाउँदै पूर गर्यो ।

अस्ट्रेलियाका लागि ग्लेन म्याक्सवेलले ३६ बलमा आठ चौका र दुई छक्काको मद्दतले अविजित ६२ रनको योगदान गरे । यसैगरी कप्तान मिचेल मार्शले ३७ बलमा पाँच छक्का र तीन चौकासहित ५४, ट्रभिस हेडले १९ र टिम डेविडले १७ रन बनाए ।

दक्षिण अफ्रिकाका लागि कोर्बिन बोशले तीन, कागिसो राबडा र क्वेना माफाकाले समान दुई तथा कप्तान एडेन मार्करमले एक विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १७२ रनको योगफल तयार पारेको थियो ।

दक्षिण अफ्रिकाका लागि डिवाल्ड ब्रेभिसले २६ बलमा ६ चौका र एक छक्काको मद्दतले सर्वाधिक ५३ रनको योगदान गरे । यसैगरी  रस्सी भान डेर डुसेनले अविजित ३८,  ट्रिस्टन स्टब्सले २५, लुआन ड्रे प्रिटोरियसले २४ र रायन रिकेल्टनले १३ रन बनाए ।

अस्ट्रेलियाका लागि नाथन एलिसले तीन, जोश हेजलउड र एडम जाम्पाले समान दुई विकेट लिए । 


भिडियो
KHELADI TALKS WITH AJAY PHUYAL II PALESHA GOVERDHAN II MEDALIST, PARALYMPIAN TAEKWANDO PLAYER
FC Reale Nepal : Santosh को सपना, Balgopal को लगाब
Sabitra Bhandari ( SAMBA ) म्याक्सिम्याक्सको ब्रान्ड एम्बासडरमा नियुक्त
KHELADI TALKS WITH AJAY PHUYAL II DIPESH DHAKAL II PRESIDENT , BHADRAPUR JHAPA GOLD CUP
काठमाडौं गोर्खाज मलाई अप्रोच गर्ने पहिलो टिम थियो ।l Head Coach ll Monty Desai ll Kathmandu Gorkhas
विश्वले नेपाललाई क्रिकेट महाशक्तिका रुपमा स्वीकारिसकेको छ ll Paras Khadka ll CAN ll Secretary
Private video