भाद्र १, २०८२ सोमबार | १३:५७:२४
मनिष तिमल्सिना अफगानिस्तानको गोलकिपर प्रशिक्षक एसियन आइटिएफ तेक्वान्दो च्याम्पियन्स लिगमा नेपालले जित्यो दुई पदक टप एन्ड ट्वान्टी-२० शृंखलाः नेपालको लगातार तेस्रो हार पिएसजीको विजयी सुरुआत आर्सनलको कठिन जित नेपाली यु-१७ फुटबल टोली भुटान प्रस्थान मेलबर्न स्टार्सले दियो नेपाललाई १७६ रनको लक्ष्य गौरव बस्नेत नेपाल लोकतान्त्रिक खेलकुद संघ बागमती प्रदेशको सह-महामन्त्री एनएसजेएफ पल्सर स्पोर्टस अवार्डः पिपल्स च्वाइसको मनोनयनमा महिला खेलाडीको वर्चश्व स्ट्याग ग्लोबल च्याम्पियन्स लिगः टप स्पिन र एभिएमलाई संयुक्त अग्रता मनिष तिमल्सिना अफगानिस्तानको गोलकिपर प्रशिक्षक एसियन आइटिएफ तेक्वान्दो च्याम्पियन्स लिगमा नेपालले जित्यो दुई पदक टप एन्ड ट्वान्टी-२० शृंखलाः नेपालको लगातार तेस्रो हार पिएसजीको विजयी सुरुआत आर्सनलको कठिन जित नेपाली यु-१७ फुटबल टोली भुटान प्रस्थान मेलबर्न स्टार्सले दियो नेपाललाई १७६ रनको लक्ष्य गौरव बस्नेत नेपाल लोकतान्त्रिक खेलकुद संघ बागमती प्रदेशको सह-महामन्त्री एनएसजेएफ पल्सर स्पोर्टस अवार्डः पिपल्स च्वाइसको मनोनयनमा महिला खेलाडीको वर्चश्व स्ट्याग ग्लोबल च्याम्पियन्स लिगः टप स्पिन र एभिएमलाई संयुक्त अग्रता

मेलबर्न स्टार्सले दियो नेपाललाई १७६ रनको लक्ष्य

काठमाडौं । अस्ट्रेलियामा जारी टप एन्ड ट्वान्टी-२० शृंखलामा मेलबर्न स्टार्स एकेडेमीले नेपाली राष्ट्रिय क्रिकेट टोलीसामु १७६ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

डार्विनस्थित टिआइओ रंगशालामा टस जितेर ब्याटिङ रोजेको मेलबर्नले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १७५ रनको योगफल तयार पारेको थियो ।

मेलबर्नका लागि ब्लेक म्याकडोनाल्डले ४७ बलमा सात चौका र दुई छक्काको मद्दतले सर्वाधिक ७४ रनको योगदान गरे । यसैगरी थोमस रोजर्सले ४६ बलमा सात चौका र एक छक्कासहित ६५  र साम हार्परले अविजित ११ रन बनाए ।

नेपालका लागि सन्दीप लामिछानेले तीन तथा सोमपाल कामी र शाहब आलमले समान एक विकेट लिए । 


भिडियो
KHELADI TALKS WITH AJAY PHUYAL II PALESHA GOVERDHAN II MEDALIST, PARALYMPIAN TAEKWANDO PLAYER
FC Reale Nepal : Santosh को सपना, Balgopal को लगाब
Sabitra Bhandari ( SAMBA ) म्याक्सिम्याक्सको ब्रान्ड एम्बासडरमा नियुक्त
KHELADI TALKS WITH AJAY PHUYAL II DIPESH DHAKAL II PRESIDENT , BHADRAPUR JHAPA GOLD CUP
काठमाडौं गोर्खाज मलाई अप्रोच गर्ने पहिलो टिम थियो ।l Head Coach ll Monty Desai ll Kathmandu Gorkhas
विश्वले नेपाललाई क्रिकेट महाशक्तिका रुपमा स्वीकारिसकेको छ ll Paras Khadka ll CAN ll Secretary
Private video